Tue. Apr 16th, 2024

फिल्म ‘जारी’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सिनेमा आर्ट्सको प्रस्तुतिमा बासुरी फिल्मको निर्माण फिल्ममा रहने छ । आगामी जेष्ठ २३बाट प्रदर्शनमा आउने फिल्मको पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहांग राई र मिरुना मगर फिचर्ड छन् ।

सफल फिल्मकर्मी राम बाबु गुरुङको निर्माण रहने फिल्ममा उपेन्द्र सुब्बाको निर्देशन तथा लेखन फिल्ममा रहने छ । देवराज मादेन, सृजना लिंगलेखु, अल्भिन लिम्बु, पिटर गुरुङ, देभियानी राइ र छितिज लावतीको सह निर्माण फिल्ममा छ । फिल्ममा दया र मिरुनाको साथमा प्रेम सुब्बा, बिजय बराल, अनिल सुब्बा, रोयादीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमल मणि नेपाल,सिता कुमारी तुम्बाफो, किशोर कुमार पाण्डाक लगायतको अभिनय रहेको छ । सैलेन्द्र कार्कीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बु र संगम पन्तको संगीत, कन्सेप्ट सुरेश मियोंग लिम्बुको रहेको छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: