
धोनीले लिए सन्यास
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए । उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए । शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा भने केहि…