
कोरोना भाइरसका कारण भारतीय कलाकारको मृत्यु
एजेन्सी । कोरोना भाइरसका कारण भारतीय कलाकारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण भारतीय कलाकार साैमित्र चितर्जीको मृत्यु भएको हो । ८५ वर्षीय चितर्जीको कलकत्तास्थित एक अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । करीब ६ दशक भारतीय फिल्म इन्डस्ट्रीमा बिताएका उनले ३०० भन्दा धेरै फिल्ममा अभिनय गरेका थिए । अक्टोबर ६ तारिखमा नै…