
आईपीएलमा मुम्बई शीर्ष स्थानमा, दिल्ली ५ विकेटले पराजित !
काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको…