वरिष्ठ गीतकार थापाको निधन

  १५ जेठ, काठमाडाैँ – वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ‘ठट्टैमा यो बैँस जान लाग्यो।।।’, घुम्तीमा नआउ है।।।, ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौंँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा…

Read More

चितवन आइडल केदारको एक तर्फी

काठमाडौं । लामो समयदेखि अस्ट्रेलियामा बसेर नेपाली संगीतमा सक्रिय गायक केदार बरुवाल क्षेत्रीले ‘एक तर्फी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । सफ्ट सेन्टिमेन्टल भर्सनको गीतमा गायक बरुवालले माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन् । गीतमा स्वर, शब्द र संगीत गायक क्षेत्रीकै छ । गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका…

Read More

कुसुम र नाजिरको प्रेममा सन्जीव भिलेन

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीको प्रभाव यतिबेला नेपालमा पनि छ । दिनानुदिन नयाँ संक्रमित बिरामीको संख्या बढिरहेको छ । कोरोना सम्बन्धी जनचेतना जगाउनकै लागि नयाँ संगीत सिर्जनाहरु बजारमा आइरहेका छन् । कोरोना सम्बन्धी गीतको लहर चलिरहँदा गायक सन्जीव पराजुलीले भने कोरोनालाई नछोई माया प्रेमको गीतको भिडियो ल्याएका छन् । डान्सिङ नम्बर ‘छैन मलाई पीर’…

Read More

राजा राजेन्द्रको हाम्रो माटो

काठमाडौं । विश्व यतिबेला कोबिड–१९ कोरोना भाइरसको महामारीबाट छ । नेपाल पनि यो भाइरस महामारीबाट अछुतो छैन । यही समयमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो बनाएको छ । जुन कुराको नेपालभर विरोध भइरहेको छ र नेपालले लिपुलेक र भारतले मिचेका नेपाली भूमीलाई समेट्दै नयाँ नक्सा पनि जारी गरिसकेको छ । यसै परिप्रेक्ष्यमा अमृत…

Read More

कुणालः अभिनेतामा फ्लप, सह–अभिनेतामा हिट

मुम्बई(एजेन्सी) । फिल्म ‘राजा हिन्दुस्तानी’मा आमिर खानको उस्ताद भनेर बोलाउने सानो केटो, जो फिल्म ‘भाइ’मा सुनिल सेठ्ठीको सानो भाइ थियो । फिल्म ‘हम हे राही प्यार के’मा देखिएका नटखट केटो, यो केटो तत्कालिन समयमा फिल्मको नामले नै चिनियो । त्यो समयमा उसले आफ्नो अभिनयबाटै दर्शकको माया पाएको थियो । यिनै केटा करिब एक दशकपछि फिल्म…

Read More

नेपालको नयाँ नक्सामा मनिषाको समर्थन

काठमाडौं । पछिल्लो केही समयदेखि नेपाल र भारतबीच सीमानाको विषयलाई लिएर विवाद भइरहेको छ । यही बीचमा नेपालले लिपुलेक र कालपानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसले नयाँ मोड लिएको छ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले पनि यो विषयमा चासो देखाउँदै नेपालले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा जोडेकोमा समर्थन जनाएकी छन् ।…

Read More

नेपाल–भारत सीमा विवादबारे अभिव्यक्ति दिँदा चौतर्फी आलोचित भइन् वर्षा

काठमाडौं । गत वुधबार लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नयाँ नेपाली नक्सा सार्वजनिक भएसंगै भारतीय मिडिया नेपालको खेदो खन्न लागि परेका छन् । यसैबीच नेपाल–भारत सीमा विवादको सन्दर्भमा नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिप अहिले निक्कै विवादित बनेको छ। उक्त भिडियोमा उनले भनेकी छन्, ‘ ‘देशको माया लाग्छ…

Read More

“लकडाउन” निर्माणको तयारीमा जुट्यो काफिया फिल्मस्

२३ बैशाख, काठमाडाैँ – नेपाली फिल्म क्षेत्रमा धेरै राम्रा र सफल फिल्मको योगदान गरेको काफिया फिल्मस् नयाँ फिल्म बनाउने तयारीमा जुटेको छ । यो महामारीको समयमा धेरै सुनियोको शब्द लकडानको नाम लिएर नयाँ फिल्ममा जुटेको हो । काफिया फिल्मसका प्रमुख गोविन्द शाहीले दुर्गेश फिल्मसँगको सहकार्यमा “लकडाउन” फिल्म निर्माणमा जुटेको बताएका छन् । यो विषम परिस्थितिपछि…

Read More