मनिष रन्जन बरालको कृष्ण कृष्ण भजन सार्वजनिक (भिडियो)

युवा गायक मनिष रन्जन बरालले दिपावलीको अवसर पारेर कृष्ण कृष्ण मनमा बोलको भजन रिलिज गरेका छन् । उदयपुर जिल्लाको साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ८ वर्षको हुँदादेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम (श्रीमुक्तिनाथ पिठ वेद विद्याश्रम) मा आश्रित रही संस्कृत शिक्षा आर्जन गरेका हुन् । हाल उपत्यकाको…

Read More

गोंगबुमा आईएनआई सिनेमा सञ्चालनमा, दर्शकले अत्याधुनिक प्रविधिमा फिल्मको मज्जा लिन पाउने

काठमाडाैँको गोंगबुमा नयाँ फिल्म हल आईएनआई सिनेमा सञ्चालनमा अाएको छ । गत शुक्रबारबाट गोंगबुको कर्माचार्य कम्प्लेक्समा यो मल्टिप्लेक्स सञ्चालनमा अाएको हो । फुल-अन मनोरन्जन प्रदान गर्ने लक्ष्य राख्दै, आईएनआई सिनेमामा एक मिडिया रिलिज अनुसार, ठूलो स्क्रीन, तेजस्वी तस्विर गुणस्तर, थ्रिलिंग अडियो प्रणालीको साथ लक्जरी सीटहरू सहित सञ्चालनमा छ। दुई ठूला अडिटोरियमहरूसँग यसको कुल दर्शक क्षमता…

Read More

पाचाैँ हप्तामा “कबड्डी ३”, सबै रेकर्ड पनि उसकै नाममा

गत असोज २ गतेबाट देशभर प्रदर्शनमा अाएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ सफलता पूर्वक पाचाैँ हप्तामा प्रवेश गरेको छ । हिजो शुक्रबार नेपालि हलहरूमा उत्कृष्ट प्रदर्शनको लयलार्इ कायम राख्दै यो फिल्मले सफलताका पाँचाै हप्ताका खुड्किलो टेकेको हो । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ,…

Read More

‘छ माया छपक्कै’ दोश्रो हप्तामा, व्यवसायिक रुपमा सफलता प्राप्त पनि

फिल्म ‘छ माया छपक्कै’ दोश्रो हप्ता प्रवेश गरेको छ । व्यवसायिक रुपमा फिल्मले सफलता प्राप्त गरेको छ । फिल्मले हाल सम्मका बक्स अफिसका सम्पूर्ण रेकर्ड तोडेको छ । फिल्म माउथ पब्लिसिटी पश्चात फिल्मले अझ राम्रो ब्यापार गरेको तथा दोश्रो हप्ता सम्म पनि दर्शकको चाप उस्तै रहेको फिल्म वितरकले बताएका छन् । फिल्मको सफलतासंगै निर्माण टिमले…

Read More

‘सरौतो’को ट्रेलर सार्वजनिक

कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ को ट्रेलर एक कार्यक्रम गर्दै सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’ सार्वजनिक गरेपछि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ । सुमीले एक्सनमा प्रसस्तै मेहनत गरेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउछ । साथै दुइ…

Read More

बसको सिटको कभर कभरमा ‘बादसाह जुट’

नेपाली फिल्मको प्रचारप्रसार गर्ने शैलीमा परिवर्तन आइरहेका बेला ‘बादसाह जुट’ले पनि नयाँ शैली अपनाउदै दर्शकहरुको नजर सोझै पर्ने स्थान बसको सिटको कभरमा फिल्मको प्रचारप्रसार सामग्री प्रिन्ट गरेको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र प्रचारप्रसारको यो नौलो शैलीले दर्शकलाई हलसम्म तान्ने यो जुक्ती चलचित्र निर्माण युनिटले निकालेका हुन् ।केही समय अगाडि फिल्मको ट्रेलर…

Read More

‘घामड शेरे’ को ट्रेलर सार्वजनिक

समसामयिक बिषयमा निर्माण भएको फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । यहि फिल्म मार्फत स्वस्तिमा खड्का र निश्चल खड्काले एक साथ फिल्ममा काम गरेका छन् ।  तर उनीहरु श्रीमान श्रीमती नभएर साली भेना भएर अभिनय गरेका छन् । ३५ दिनको छायांकन सुर्खेत आसपास गरेर निर्माण टिमले बाकी छायांकन काठमाण्डौमा गरेको छ । हेमराज…

Read More

In this way, they will note that they need to be aware of reports and their subjects.

Writing a suitable cover for an article you have created is not an incredibly ambitious task whatsoever, nevertheless it really is editing college papers the many dismissed. Within this section of the compose-up, we are going to offer you some tips for composing a brilliant reflective article. A student might also include descriptive details in…

Read More