
अजय देवगनको ‘तानाजी’को ट्रेलर सार्वजनिक
बलिउड फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता अजय देवगनको ‘तानाजीः फिल्म द अनसंग वारियर’ एक बायोग्रापिकल पीरियड ड्रामा फिल्म हाे । देवगन फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । यो फिल्म अजय देवगनको १०० औ फिल्म हो। फिल्ममा…