
एभेन्जर्सको कमालः रिलिज अगावै बुकिङ साइट क्य्रास
हलिउडको सुपरहिट फ्रेन्चाइजी एभेन्जर्सको अर्को सिरिज ‘एभेन्जर्सः एण्ड गेम’ २६ अप्रिलमा प्रदर्शित हुने तयारीमा छ । नेपालमा यसको प्रि–बुकिङ खोलिएको छैन । एभेन्जर्सका पारखी टिकटको बुकिङ गर्न कुरेर बसिरहेका छन् । तर भारतमा भने आइतबार राती १२ बजेदेखि बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरेको केही समयभित्रै सबै टिकट ‘सोल्ड आउट’ भयो । टिकट…