‘मोङो डोङा–२’ लाई राम्रो प्रतिक्रिया

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ले दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ । शनिबार नेपाल आदिबासी जनजाती फिल्म फेस्टिबलको अवसरमा राष्ट्रिय सभागृहमा देखाइएको ‘मोङो डोङा–२’लाई ६ सय भन्दा बढी दर्शकहरुले हेरेका थिए । फिल्म हेरिसकेपछि सबैले ‘मोङो डोङा–२’ एउटा उत्कृष्ट माझी फिल्म भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय आधुनिकतासँगै लोप हुँदै गएको माझी समूदायको ईतिहास, संस्कृति…

Read More

“भारत”ले सलमानकै फिल्मको रेकर्ड उछिन्यो

बुधवार रिलिजमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल भएको छ । जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिनमै बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ हात पार्न सफल भयो…

Read More

युगेश लिम्बुका २ गीत सार्वजनिक

गायक युगेश लिम्बुको शब्द, संगीत तथा स्वरमा गीत ‘गल्ति’ र ‘भुलाइ दियौ… सार्वजनिक भएको छ । गायक लिम्बुले आफ्नै निर्देशनमा तयार पारेको ‘गल्ति…’ को म्युजिक भिडियोमा रेखा लिम्बुसंगै आफैंले अभिनय गरेका छन् । सञ्जिप राईले उक्त गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन गरेका हुन् । उक्त गीतमा धुम्रपानले सम्बन्धलाई कसरी बिगार्न सक्छ भन्ने सन्देश दिन…

Read More

‘मारुनी’ को फस्टलुक्स सार्वजनिक

फिल्म ‘मारुनी’ को फस्टलुक्स सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्कालाई देखाइएको छ । साम्राज्ञी फिल्म ‘इन्टु मिन्टु लण्डनु’ पछि करिब एक वर्षपछि फिल्म ‘मारुनी’ मार्फत आउँदै छिन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्म पूनम गौतमले निर्माण गरेकी हुन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्…

Read More

‘झट्का’को ट्रेलर सार्वजनिक

गैरकानुनी धन्दामा आधारित फिल्म ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुरवीर पण्डित मुख्य भूमिकामा छन् । ट्रेलर हेरेर उनी भिलेन रहेको अनुमान गर्न सकिन्छ । फिल्मका निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । फिल्म रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । फिल्ममा सुरविर पण्डितको साथमा श्याम लाल श्रेष्ठ, रक्षा…

Read More

बुलेट आमा पुष्पलता आचार्यको चलचित्र ‘बज्रपात’ सार्वजनिक

हाल नेपाली चलचित्रको बजार खस्किंदै गइरहेको अवस्थामा युट्यूबमा भने पुराना नेपाली चलचित्रहरुले अग्रस्थान लिइरहेका छन् । यसै क्रममा स्वर्गिय निर्देशक दिपक रायमाझी निर्देशित चर्चित चलचित्र ‘बज्रपात’ युट्यूबमा रिलिज भएको छ । उक्त चलचित्रका मुख्य कलाकारहरुमा दिलिप रायमाझी, रेखा थापा, बिक्रान्त बस्नेत, जेनी कँुवर, राजेन्द्र खड्गी लगायतका छन् । चलचित्र ‘बज्रपात’ पुष्पलता प्रोडक्सन प्रा. लि. बाट…

Read More

फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ लाई युनिभर्सल सर्टिफिकेट

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो फिल्म लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक फिल्म बनाउने वर्षौंको सपना…

Read More

नेपाली कभरमा सोनु निगमको “शंकरा”

२२ जेठ, काठमाडाैँ – चर्चित भारतीय गायक सोनु निगमले गाएको आध्यात्मिक गीत अर्थात भजन शैलीको गीतको नेपाली कभर सार्वजनिक भएको छ । पश्चिमका गायक तथा संगीतकार रबिन स्वाँर काजीको स्वरमा सोनुको शंकरा बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । लगभग पुर्ण रूपमा नेपालमै छायंकन भएको सो धार्मिक गीतको शब्द पनि नेपाली मुलकै वसन्त चौधरीले लेखेका हुन्…

Read More

समाजमा विवाहको मान्यता सकिँदैछ: सलमान खान

बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ । हरेकजसो उनलाई लिइने अन्तर्वार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ ।तर हालै सलमानले दिएको एक अन्तर्वार्ताले भने -‘आम दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिनेछ । सलमानले हालै टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा उनले विवाह भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका छन् ।उनका…

Read More

‘सुपर ३०’को ट्रेलर सार्वजनिक

बिहारका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित भएर बनेको फिल्म सुपर ३० को ट्रेलर सार्वजनिक भएको छ । विकाश बहालको निर्देशन रहेको फिल्ममा हृतिक रोशन, म्रुनल ठाकुर, पंकज त्रिपाठी, नन्दीश सिंह, अमित साधलगायतको अभिनय रहेको छ । फिल्म जुलाई १२ बाट प्रदर्शनमा आउदै छ ।

Read More