Year: 2019

नेपथ्यले भिडियोमा उतार्यो ‘रातो र चन्द्रसूर्य’
कवि गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ ब्याण्ड नेपथ्यले भिडियोमा उतारेको छ । अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका यो गीतले नेपाली झण्डाको महिमा बोल्छ । पहिले यो गीत संगीतकार अम्बर गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो । यो गीतलाई पछिल्लो समय…

बन्ने भयो क्रिकेटर मुरलिधरनको वायोपिक
श्रीलंकाका क्रिकेटर मुथैया मुरलिधरनको जीवनीमा आधारित रहेर एक तामिल फिल्म बन्ने भएको छ । उक्त वायोपिकमा मुरलिधरनको भूमिकामा तामिल सुपर स्टार विजय सेथुपथी देखिने भएका छन् । फिल्म एम एस श्रीपाथीले निर्देशन गर्दै छन् । फिल्मको नाम फाइनल गरिएको छैन । तामिल भाषामा फिल्म निर्माण भए पनि अन्य भाषामा समेत फिल्म देखाइने छ । फिल्मको…

“बैना बट्टाको” पहिलो गीत सार्बजनिक
फिल्म बैना बट्टाको पहिलो गीत ‘तिमिसँग सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति उक्त फिल्मको गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड छन् । नेपालको पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा ।…

सय करोड क्लबमा ‘सुपर ३०’
ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ सय करोड क्लबमा प्रवेश गरेको छ । पहिलो हप्तामा ७५ करोड कलेक्सन गरेको फिल्म प्रदर्शनको ११औ दिनमा सय करोड क्लबमा सामेल भएको हो । पटनाको गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्मले भारु. ११ करोड ८३ लाखमा ओपनिङ गरेको थियो । भारतीयट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटर मार्फत सुपर ३० को…

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको छ । २०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गितहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको…

‘कबड्डी कबड्डी कबड्डी’को गीत सार्वजनिक (भिडियो)
यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ । एसडी योगीको संगीत रहेको गीतको शब्द…

“यता न उता”को पोस्टर सार्वजनिक
फिल्म न यता न उताको अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका सम्पूर्ण कलाकार समेटिएका छन् । हास्यप्रदान फिल्म यहि साउन १७बाट प्रदर्शनमा आउदै छ । फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । समीर र मिराजसँगै ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल…

‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक (भिडियो)
फिल्म ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा केकी अधिकारी,कोशिस क्षेत्री र बुद्धि तामांगलाइ देख्न सकिन्छ । साउन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म अनिश थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण…

‘काँचुली’ को दोश्रो गीत (भिडियो)
फिल्म ‘काँचुली’ को दोश्रो गीत ‘मुस्कुराएर अलि अलि’ सार्वजनिक भएको छ । गीतमा नित्याशिवा र शम्भु रैकाको स्वर शंकर अधिकारी घायलको शब्द संगीत र बिनोद गुरुङको संगीत संयोजन रहेको छ । फिल्मका मुख्य कलाकार रबिन श्री र सहमि थापा फिचाद गीतको कोरियोग्राफी राजन महर्जनले गरेका हुन् । बिजी बर्मा फिल्म्सको ब्यानरमा निमार्ण भएको फिल्ममा ईश्वर…