Thu. May 2nd, 2024

फिल्म ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा केकी अधिकारी,कोशिस क्षेत्री र बुद्धि तामांगलाइ देख्न सकिन्छ । साउन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म अनिश थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाल कडरियाको कथा छ । फिल्ममा बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । सुमन तामाङले फिल्मको छायांकन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: