‘प्रेम गीत–३’को पोस्टर सार्वजनिक, शिव श्रेष्ठको नयाँ अवतार

सन्तोष सेनको आगामी फिल्म ‘प्रेम गीत–३’मा अभिनेता प्रदीप खड्का (प्रेम) र मनिष राउतको बुबाको भूमिका निभाइरहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । विगत चार महिनादेखि निर्माण गरिएको भव्य सेटमा फिल्मको आधा भाग छायाङ्कन सम्पन्न भएसँगै अभिनेता श्रेठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर सार्वजनिक गर्दै निर्माता सेनले बाँकी छायाङकनका लागि मनाङ…

Read More

महालक्ष्मी मन्दिरमा ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत

लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको फिल्म ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत गरिएको छ । महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिदैँ फिल्म छायांकन सुरु गरिएको छ । फिल्मको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा गरिने जानकारी दिइएको थियो । फिल्ममा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री,…

Read More

चैत्र २८ मा ‘चपली हाइट ३’

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति तय भएको छ । फिल्म निर्माता अर्जुनकुमारले फिल्म चैत्र २८ मा प्रदर्शनमा आउने पुष्टि गरेका छन् । निकेश खड्काको निर्देशनमा छायाँकनरत फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, नव अभिनेता महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहेको छ । सोहि मितिमा प्रेम गीतको तेस्रो सिरिज समेत प्रदर्शनमा…

Read More

पल र पुजाको फिल्ममा सनिशले आवाज दिने

‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो सिजनमा कोच राजुको टिममा रहेका सनिश श्रेष्ठले फिल्मको गीतमा आवाज दिने भएका छन् । छायांकनको क्रममा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’मा उनले गीत गाउने पक्का भएको छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको एक गीतमा सनिशले स्वर भर्ने छन् । सुदर्शन थापाको निर्देशनमा तयार भएको यस फिल्मको…

Read More

गोल्डेन ब्राण्ड अवार्डमा ४ नेपालीलाइ सम्मान

सिंगापुरमा सम्पन्न भएको छैठौ ‘अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९’ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशु…

Read More

सुर्य​ अवार्ड​ स​म्प​न्न​: साम्राज्ञी र​ अन​मोल​ उत्कृष्ट ​

जापान​को टोकियोमा दोस्रो प​ट​क आयोज​ना भ​एको सुर्य​ ईन्ट​र​नेश​न​ल​ अवार्ड​ २०१९ स​म्प​न्न​ भ​एको छ​ । आइत​वार​ जापान​मा स​म्प​न्न​ अवार्ड​मा फिल्म​ क्याप्टेन​बाट​ अन​मोल​ केसी र​ फिल्म​ काय​राबाट​ साम्राज्ञी राज्य​ल​क्ष्मी शाह​ले प​पुल​र​ हिरो र​ हिरोईन​को अवार्ड​ उचाल्न​ स​फ​ल​ भ​एका छ​न् । य​स्तै प​पुल​र​ फिल्म​ छ​क्का प​ञ्जा ३ र​ प​पुल​र​ डाईरेक्ट​र​मा फिल्म​ छ​क्का प​ञ्जा ३ बाटै दीपाश्री निरौला बिजेता…

Read More

जस्टिनको सम्झनामा सेलेनाले खोपिन् जस्टिनको जस्तै ट्याटु

कुनै समय प्रेम सम्बन्धमा रहेका हलिउड चर्चित गायिका सेलेना गोमेज र गायक जस्टिन बिबरका किस्साहरु अहिलेपनि यदाकदा चर्चामा आउने गर्दछ । सेलेना र जस्टिन एक समय विवाह गर्नेसम्मको स्थितीमा पुगेरपनि मनमुटाव बढेपछि अलग भए । पछिल्लो समय सेलेना गोमेज अमेरिकन म्युजिक अवार्डमा निकै छाएकी छिन् । त्यती मात्र नभई सेलेना अर्को एक कुराले पनि चर्चामा…

Read More

एसपी भुपेन्द्र, जसले अफ्ताव आलमलाइ जेलमार्ग देखाए

काठमाडौं- मोहम्मद अफ्ताव आलमको १२ वर्ष पुरानो मुद्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्। साथै उनले अब सर्वसाधारणको सुरक्षामा प्रहरी अझ निरन्तर लाग्नेछ भन्ने समेत प्रमाण गरिसकेका छन् । १२ वर्षदेखि देखेर पनि नदेखिएको जस्तो गरिएको एउटा जघन्य अपराधको पर्दाफास गर्दै अधियुक्तलाइ खोरमा पठाएका खत्रीसामु अब…

Read More

अजय देवगनको ‘तानाजी’को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता अजय देवगनको ‘तानाजीः फिल्म द अनसंग वारियर’ एक बायोग्रापिकल पीरियड ड्रामा फिल्म हाे । देवगन फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । यो फिल्म अजय देवगनको १०० औ फिल्म हो। फिल्ममा…

Read More

‘प्रेम संसार’को ट्रेलर सार्बजनिक

मंसिर २७ गरे बाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम संसार’को ट्रेलर सार्बजनिक भएको छ । फिल्ममा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगायातको अभिनय रहेको छ । सोनी फिल्म्सको ब्यानारमा राम गौतमको निर्देशन रहेको फिल्मको कथा लेखन,निर्माता…

Read More