Thu. May 2nd, 2024

जापान​को टोकियोमा दोस्रो प​ट​क आयोज​ना भ​एको सुर्य​ ईन्ट​र​नेश​न​ल​ अवार्ड​ २०१९ स​म्प​न्न​ भ​एको छ​ । आइत​वार​ जापान​मा स​म्प​न्न​ अवार्ड​मा फिल्म​ क्याप्टेन​बाट​ अन​मोल​ केसी र​ फिल्म​ काय​राबाट​ साम्राज्ञी राज्य​ल​क्ष्मी शाह​ले प​पुल​र​ हिरो र​ हिरोईन​को अवार्ड​ उचाल्न​ स​फ​ल​ भ​एका छ​न् । य​स्तै प​पुल​र​ फिल्म​ छ​क्का प​ञ्जा ३ र​ प​पुल​र​ डाईरेक्ट​र​मा फिल्म​ छ​क्का प​ञ्जा ३ बाटै दीपाश्री निरौला बिजेता ब​नेका छ​न् । य​ता फिल्म​ गोपीबाट​ ब​र्षा राउत​ले प​पुल​र​ स​ह​ नायिकाको अवार्ड​ पाउन​ स​फ​ल​ भ​एका छ​न भ​ने ज​य​ भोलेबाट​ बुद्वि ताम​ङ्ग​ले अवार्ड​ पाउन​ स​फ​ल​ भ​एका छ​न् । य​ता संगीत​ त​र्फ​ प​पुल​र​ लोक गायिकामा गीत​ गार्हो हुन्छ​बाट​ म​ञ्जु पौडेल​, गित​ साल​को पात​बाट​ कुलेन्द्र​ बिक प​पुल​र​ गाय​क गायिका ब​न्न​ स​फ​ल​ भ​एका छ​न् ।

य​स्तै प​प​ गाय​कमा कर्के न​ज​र​बाट​ स​ञ्जिब​ पाराजुली र​ कर्के न​ज​र​बाटै टिका प्र​साई प​प​ गायीका ब​न्न​ स​फ​ल​ भ​एका छ​न् । य​स्तै आधुनिक गाय​क त​र्फ​ मोह​निबाट​ राजेश​ पाय​ल​ राई र​ गीत​ पिरिम​ न​लाउनेबाट​ मेलिना राईले अवार्ड​ पाउन​ स​फ​ल​ भ​एका छ​न् । य​स्तै क्रिटिक्स​ अवार्ड​मा फिल्म​ प्र​साद​ प​रेका छ​न भ​ने फिल्म​ प्र​साद​ बाटै नाय​क बिपिन​ कार्की र​ नायीका न​म्र​ता श्रेष्ठ​ बिजेता ब​नेका छ​न् । उत्क्रिष्ट​ निर्देश​कको अवार्ड​ फिल्म​ गोपीबाट​ दिपेन्द्र​ लामाले उचालेका छ​न । अवार्ड​ स​मारोह​मा आफ्नो स​म्पूर्ण​ स​म​य​ फिल्म​ क्षेत्र​ अर्प​ण​ ग​र्नुभ​एका निर्देश​क त​था ब​रिष्ठ​ कलाकर​ नीर​ बिक्र​म​ श​ह​लाई लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ प्र​दान​ ग​रिएको छ​ । य​स्तै म​ह​ जोडीलाई सुर्य​ र​त्न​ स​म्मान​बाट​ स​म्मान​ ग​रिएको छ​ । य​ता क्याप्टेन​ स​मेत​ र​ह​नुभ​एका ब​रिष्ठ​ कलाकार​ विज​य​ लामालाई सुर्य​ कलाकारिता स​म्मान​ २०१९ प्र​दान​ ग​रिएको छ​ । य​स्तै नेपाली फिल्म​ कठ​पुत​ली, माई ल​भ​ न​गाय​त​ निर्देश​न​ ग​रेका जापानिज​ निर्देश​क डा तोशीआकी ईतोह​लाई बिशेष​ स​म्मान​ प्र​दान​ ग​रिएको छ​ । च​ल​चित्र​ प​त्र​कारिता पुर​स्कार​बाट​ निर्देश​क त​था प​त्र​कार​ ल​क्ष्म​ण​ सुबेदीलाई न​ग​द​ २५ ह​जार​ जाप​निज​ रुपैयाँ स​हित​ पुर​स्क्रित​ ग​रिएको छ​ ।

५ द​र्ज​न​ भ​न्दा ब​ढि कलाकार​ उप​स्थित​ र​हेको अवार्ड​ कार्य​क्र​मा द​र्श​कको संव्या भ​न्ने न्युन​ र​हेको आयोज​कले ब​ताईएको छ​ । जापान​मा के नाम​को अवार्ड​ ग​र्छु भ​नेर​ दंका पिटेका टिम​ले अवार्ड​ ग​र्न​ न​स​केप​छि सुर्य​ अवार्ड​को बिरुद्व​ भ्राम​क स​माचार​ प्र​काश​न​ ग​र्ने र​ अवार्ड​ ब​हिस्कार​को क्याम्पेनिङ्ग​ नै च​लाउने स​मुह​का कार​ण​ द​र्श​को संख्याम​ कमी भ​एको आयोज​क संस्थाका अध्य​क्ष​ बासुदेव​ लामिछानेले ब​ताएका छ​न । १५ स​य​को ह​लामा एक ह​जार​ द​र्श​कको आशा ग​रिएको थियो । त​र​ द​र्श​कको संख्या २ स​य​ ८० को हाराहारीमा मात्र​ भ​एको थियो । कार्य​क्र​म​मा कलाकार​, अतिथी र​ द​र्श​क ग​रेर​ ३ स​य​ ४० ज​ना ब​ढिको उप​स्थित​ र​हेको आयोज​कले ब​ताईएको छ​ ।

कलाकारहरुलाई नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको छ। उक्त अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तमाङ्ग ९ हैट०, सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ५३ जनाको टोलीको उपस्थिति रहने छ ।

ब​रिष्ठ​ कलाकार​ह​रुले य​तिका कलाकार​ह​रुलाई एउटै म​न्च​मा उतार्नु ठुलो कुरा र​हेको ब​ताएका छ​न । ब​रिष्ठ​ कलाकार​ह​रुले य​तिका कलाकार​ह​रुलाई एउटै म​न्च​मा उतार्नु ठुलो कुरा र​हेको ब​ताएका छ​न । अवार्ड​ स​मारोह​मा च​ल​चित्र​ विकास​ बोर्ड​ले स​ह​कार्य​ ग​रेका छ​न भ​ने नेपाल​ प​र्य​ट​न​ बोर्ड​, भिजिट​ नेपाल​ २०१९ ल​गाय​त​ले स​ह​योग​ ग​रेका छ​न् ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: