मारूनीको ‘जाम न माया जाम’ सार्वजनिक (भिडियो)

२९ जेठ, काठमाडाैँ – फिल्म मारुनीको गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ गीतमा दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आरएल शाह र पुष्प खड्का फिचर्ड छन् । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य…

Read More

सारेगमपमा बाल-प्रतिभा प्रितम सेकेन्ड रनर-अप, आयुष चौथो

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा दुई नेपाली बालकले पुरस्कार पाएका छन् । नेपालका प्रतिभाशाली बाल-कलाकार प्रितम आचार्यले सेकेन्ड रनर-अप तथा अर्का नेपाली प्रतिस्पर्धी बाल-प्रतिभा आयुष केसीले चौथो स्थान लिएर पुरस्कृत भएका हुन् । भारतीय च्यानल जी टीभीको कार्यक्रमको फाइनलमा प्रितम आचार्यले ‘सेकेण्ड रनर अप’ काे उपाधि हात पार्दै तेस्राे स्थान अाेगटेका हुन् । सो…

Read More

लिम्बु भाषाको फिल्म ‘के च्याब्रुङ’ उत्कृष्ट साबित

नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ मा लिम्बु भाषाको फिल्म ‘के च्याब्रुङ’ उत्कृष्ट साबित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा आज भएको समापन समारोहमा गुरुङ फिल्म म्ले क्युका जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म ’रिजेनासा’का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार…

Read More

रिहाना विश्वकै सबैभन्दा धनी गायिका

विश्व चर्चित गायिका रिहाना संसारकै सबैभन्दा धनी गायिका बन्न सफल भएकी छिन् । फोब्र्स म्यागजिनका अनुसार रिहाना ६ सय मिलियन डलर कमाइ गरेर विश्वका अन्य चर्चित गायिकालाई पछाडि पारेकी छिन् । समाचार अनुसार रिहाना ६०० मिलियन डलर सम्पत्तीका कारण फोब्र्स पत्रिकाको र्याङकिङमा प्रथम स्थानमा रहेकी छिन भने दोस्रोमा ५७० मिलियन डलर सम्पत्ती भएकी म्याडोना दोस्रो…

Read More

‘मोङो डोङा–२’ लाई राम्रो प्रतिक्रिया

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ले दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ । शनिबार नेपाल आदिबासी जनजाती फिल्म फेस्टिबलको अवसरमा राष्ट्रिय सभागृहमा देखाइएको ‘मोङो डोङा–२’लाई ६ सय भन्दा बढी दर्शकहरुले हेरेका थिए । फिल्म हेरिसकेपछि सबैले ‘मोङो डोङा–२’ एउटा उत्कृष्ट माझी फिल्म भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय आधुनिकतासँगै लोप हुँदै गएको माझी समूदायको ईतिहास, संस्कृति…

Read More

“भारत”ले सलमानकै फिल्मको रेकर्ड उछिन्यो

बुधवार रिलिजमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल भएको छ । जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिनमै बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ हात पार्न सफल भयो…

Read More

युगेश लिम्बुका २ गीत सार्वजनिक

गायक युगेश लिम्बुको शब्द, संगीत तथा स्वरमा गीत ‘गल्ति’ र ‘भुलाइ दियौ… सार्वजनिक भएको छ । गायक लिम्बुले आफ्नै निर्देशनमा तयार पारेको ‘गल्ति…’ को म्युजिक भिडियोमा रेखा लिम्बुसंगै आफैंले अभिनय गरेका छन् । सञ्जिप राईले उक्त गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन गरेका हुन् । उक्त गीतमा धुम्रपानले सम्बन्धलाई कसरी बिगार्न सक्छ भन्ने सन्देश दिन…

Read More

‘मारुनी’ को फस्टलुक्स सार्वजनिक

फिल्म ‘मारुनी’ को फस्टलुक्स सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्कालाई देखाइएको छ । साम्राज्ञी फिल्म ‘इन्टु मिन्टु लण्डनु’ पछि करिब एक वर्षपछि फिल्म ‘मारुनी’ मार्फत आउँदै छिन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्म पूनम गौतमले निर्माण गरेकी हुन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्…

Read More

‘झट्का’को ट्रेलर सार्वजनिक

गैरकानुनी धन्दामा आधारित फिल्म ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुरवीर पण्डित मुख्य भूमिकामा छन् । ट्रेलर हेरेर उनी भिलेन रहेको अनुमान गर्न सकिन्छ । फिल्मका निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । फिल्म रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । फिल्ममा सुरविर पण्डितको साथमा श्याम लाल श्रेष्ठ, रक्षा…

Read More

बुलेट आमा पुष्पलता आचार्यको चलचित्र ‘बज्रपात’ सार्वजनिक

हाल नेपाली चलचित्रको बजार खस्किंदै गइरहेको अवस्थामा युट्यूबमा भने पुराना नेपाली चलचित्रहरुले अग्रस्थान लिइरहेका छन् । यसै क्रममा स्वर्गिय निर्देशक दिपक रायमाझी निर्देशित चर्चित चलचित्र ‘बज्रपात’ युट्यूबमा रिलिज भएको छ । उक्त चलचित्रका मुख्य कलाकारहरुमा दिलिप रायमाझी, रेखा थापा, बिक्रान्त बस्नेत, जेनी कँुवर, राजेन्द्र खड्गी लगायतका छन् । चलचित्र ‘बज्रपात’ पुष्पलता प्रोडक्सन प्रा. लि. बाट…

Read More
Back To Top