Thu. Apr 25th, 2024

Month: June 2019

तस्बीरमा “लभ स्टेशन”को नागोया प्रदर्शन

काठमाडाैँ । गत वर्षको अन्तिममा नेपालमा प्रदर्शनमा अाएर सफलता तथा दर्शकको मन जित्न सफल फिल्म “लभ स्टेशन”ले विदेशी भूमीमा पनि लोकप्रियता कायम  दर्शाउँदै जापानका ३ ठूला शहर र हङकङमा प्रदर्शन सकेको…

‘पोई पर्यो काले’को छायांकन सम्पन्न

फिल्म ‘पोई पर्यो काले’ को छायांकन सम्पन्न भएको छ । शिशिर राणाको लेखन तथा निर्देशन फिल्ममा रहेको छ । फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल,…

“गलबन्दी” विवाद समाधान

केहि समय यता चल्दै आएको ‘गलबन्दी विवाद सकिएको छ । गीतमा शम्भु राईको नाम राख्ने सहमति भए संगै विवाद समाधान भयो । तर गीत बाट प्राप्त हुने रोयल्टी भने राईले…

विदेशमा हाउस फुल “लभ स्टेशन”(फोटो फिचर)

काठमाडाैँ । गत वर्षको अन्तिममा नेपालमा प्रदर्शनमा अाएर सफलता तथा दर्शकको मन जित्न सफल फिल्म “लभ स्टेशन”ले विदेशी भूमीमा पनि लोकप्रियता कायम नै रहेको दर्शाएको छ । करिब एक हप्ताको अन्तरालमा…

‘साईली’का हिट हेमन्तको ‘माया बस्यो है’ सार्वजनिक (भिडियो)

‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा…

नेपाल र भारतमा एकै साथ प्रदर्शन हुँदै ‘आप्पा’

फिलम ‘आप्पा’ नेपाल र भारतमा एकै साथ प्रदर्शन हुने भएको छ । यो फिल्मको अभिनेता दयाहाङ मुख्य कलाकार हुन्। फिल्मको निर्देशण निर्देशक अनमोल गुरुङले गरेका छन् । निर्देशक अनमोल गुरुङको…

पोखरीमा भेटियो प्रोड्युसर चौहानको शव

इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता चर्चित कार्यक्रमहरुका प्रोड्युसर सोहन चौहानको मृत्यु भएको छ । उनको शव आइतबार राती मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको पोखरीमा भेटिएको हो ।…

‘राष्ट्रिय चलचित्र पुरस्कार’: असार २७ गते राष्ट्रपतिको हातबाट बाँडिने

चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गएको तीन वर्षदेखि हुन सकेको छैन । पछिल्लो पटक बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको…

राजेश पायल राईको आवाज रहेकाे ‘दिक्तेल बजार-२’ सार्वजनिक

आधुनिक गीत गजलमा हिट हिट नम्बर दिइसकेका चर्चित सङ्गीतकार डी.आर.अटुको अर्को पूर्वेली लोक गीत ”दिक्तेल बजार- २” को भिडियो बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक राजेश पायल राईको…

‘लप्पन छप्पन २’ शुभमुहुर्त

बुधबार कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्म ‘लप्पन छप्पन’को दोस्रो सिरिजको शुभ-मुर्हूत भएको छ । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म असार ११ देखि फ्लोरमा जानेछ । निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम…