नेहा कक्कर काठमाडौं आउने

भारतकी गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छन् । उनी काठमाडौंका दुई स्थानमा प्रस्तुती दिन आउने भएकी हुन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजना रहने कार्यक्रममा नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा,…

Read More

प्रदिपको पिडीतलाई सहयोग

आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना प्रति अभिनेता प्रदीप खड्का र फिल्म लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् । हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा…

Read More

ज्योतिष अर्जुन क्षेत्रीको भविष्यवाणीः ‘लभ स्टेशनले इतिहास रच्नेछ’

प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ चैत २२ गते प्रर्दशन हुँदैछ । ‘लभ स्टेशन’ टिम यतिबेला प्रचार प्रसारको क्रममा रहेको छ । पछिल्लो समय प्रदर्शनमा आइरहेका फिल्मलाई लगानी उठाउन समेत सकस परिरहेको अवस्थामा ज्योतिष अर्जुन क्षेत्रीले यो फिल्मले लगानीको ५ गुणा बढि व्यापार गर्ने दाबी गरेका छन् । उनले भने, ‘मैंले यो…

Read More

करिश्मा भेट्न स्कुल नै पुगे प्रदिप

फिल्म ‘लभ स्टेसन’ प्रमोसनको क्रममा नायक प्रदिप खड्का करिश्मा मानन्धर अध्ययन गर्ने स्कुल बिजय स्मारक पुगेका छन् । त्यहाँ उनले आफ्नो एसएलसी अनुभव सेयर गरे । एक फरक क्षमता भएकी सिनियर बिद्यार्थीको कक्षा ९ मा पढ्दा नै पहिलो पटक र दोस्रो पटक आफ्नै गरि असफल नभईकन दुई पटक एसएलसी परिक्षा दिएको उनले बताए । अधिकांस…

Read More
Back To Top