फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक

बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकले सलमानलाई यस पटक फरक अवतारमा देख्नेछ । सोमबार २२ अप्रिलमा फिल्म भारतको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा सलमान खानलाई विभिन्न रुपमा देखाएका छन् । फिल्ममा भारतको कहानीलाई समाबेस गरिएको छ । यो फिल्ममा अभिनेता सुनील ग्रोवरको पनि अभिनय रहेको…

Read More

‘वीर विक्रम २’ को अफिसियल पोष्टर रिलिज

फिल्म ‘वीर विक्रम २’ को अफिसियल पोष्टर रिलिज गरिएको छ । सार्वजनिक पोष्टरमा बुद्धि तामाङ ,बर्षा शिवकोटी, पल शाह र नाजिर हुसैन रहेका छन् । फिल्मकाे निर्देशन निर्देशक मिलन चाम्सले गरिएका हुन् । यो फिल्ममा रन्जिता सापकोटा सह – निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन् । नवराज उप्रेतीले छायांकन गरेको फिल्मको कथा…

Read More

तेश्रो हप्तामा पनि “लभ स्टेशन”को क्रेज उस्तै

काठमाडाैँ – सुपरहिट जोडी प्रदिप खड्का र जसिता गुरूङ अभिनित “लभ स्टेशन” प्रदर्शनको तश्रो हप्तामा प्रवेश गरेको छ । गत वर्ष अर्थात् चैत्र २२ गतेबाट प्रदर्शनमा अाएको फिल्मले यो शुक्रबार प्रदर्शन गरेसँगै प्रदर्शनको तेश्रो हप्तामा पाइला टेकेको हो । प्रदर्शनका दिनबाट नै अाक्रामक देखिएको फिल्मले तेश्रो हप्तासम्म पनि उस्तै लयलार्इ कायम राखेको छ ।  फिल्म हलमा…

Read More

नायक विक्की घाइते

भारतीय नायक विक्की कौशल घाइते भएका छन् । एक हरर फिल्मको छायांकनका क्रममा उनी घाइते भएका हुन् । उनी भानु प्रताप सिंहको निर्देशनमा बनिरहेको फिल्ममा एक्सनको दृश्य गरिरहेका थिए । सोही समय उनको टाउकोमाथि ढोका खसेको हो । टाउकोमा ढोका खस्दा उनी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा १३ वटा टाका लगाइएको भारतीय मिडियाले…

Read More

आर्यनलाई पुत्र लाभ

नायक आर्यन सिग्देल पाँचौ वर्षगाठमा बाबु बनेका छन् । उनलाई पुत्र लाभ भएको हो । सन् २०१४ मा सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोराको जन्म भएको हो । काठमाण्डौको चिरायु अस्पतालमा जन्मिएको बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको छ । यस अघि गर्भवती सपनासंगको…

Read More

फिल्म “जात्रै जात्रा”का पोस्टरहरू

फिल्म ‘जात्रै जात्रा’को पोष्टर सार्वजनिक भएको छ । फिल्म रिलिज हुन करिब एक महिना बाँकी रहदा यसको पोस्टर सार्वजनिक गरिएको हो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।   पोस्टरमा कलाकार दयाहाङ राई, विपिन मल्ल, कलाकार रविन्द्र झा…

Read More

साधना म्यु्जिक अवार्ड हुँने

सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ हुने भएको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए । नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत…

Read More

‘इन्स्ट्राको फोटो’ पछि ‘हेरन कान्छी’

आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा राज खम्बु र मेलिना राईको आवाज, दिनेश सुबेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ। उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भिडियो निर्देशन सान थापाको रहेको छ।

Read More

४ दिनमै ४ करोड ‘ए मेरो हजुर ३’को कमाइ

फिल्म ‘ए मेरो हजुर ३’ को चार दिने ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्मले चार दिनमा आक्रमक व्यापार गर्न सफल भएको छ । निर्माता तथा वितकरबाट प्राप्त व्यापारिक रिपोर्ट निकै उच्च छ । निर्माण टिमले दिएको व्यापारिक रिपोर्ट अनुसार फिल्म ‘ए मेरो हजुर ३’ ले चार दिनमा चार करोड माथिको ग्रस कलेक्सन गरेको छ…

Read More

‘भारत’को पोस्टर सार्वजनिक

भारतीय फिल्म ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सलमान खानलाई नयाँ अवतारमा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा देखिएका छन् । सलमानले सामाजिक संजाल मार्फत यो तस्विर सार्वजनिक गरेका हुन् । पोस्टर पोस्ट गर्दै उनले लेखेका छन्, ‘जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ…

Read More
Back To Top