
ब्राइट फिल्ड एजुकेशन एकेडेमीमा प्रदिप र जसिताको सुपरहिट जोडि
२ चैत्र , काठमाडाैँ – काठाडाैँको खुशिबुमा रहेको ब्राइट फिल्ड एजुकेशन एकेडेमीमा लोकप्रिय नायक प्रदिप खड्का र नायिका जसिता गुरूङ दर्शकमाझ उपस्थित भएका छन् । उनीहरू अागामी चैत्र २२ गतेबाट देशभर प्रदर्शनमा अाउने चलचित्र ” लभ स्टेशन “को प्रमोशनका लागि त्यहाँ पुगेका हुन् । सो स्कुलमा प्रदिप र जसिता सहित निर्माता गोविन्द शाहीलार्इ पनि स्कुलले…