अन्ततः सकियो पिएसजीको सन् २०१४ देखिको विजयी यात्रा

काठमाडौं, पुस २६ साबिक विजेतासमेत रहेको पिएसजी फ्रेन्च लिग कप फुटबलको अन्तिम आठबाटै बाहिरिएको छ । गत राति भएको खेलमा अप्रत्यासित हारको सिकार हुँदै पिएसजी प्रतियोगिताबाटै आउट भएको हो । हाल लिग वानमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पिएसजी फ्रेन्च लिग कपमा लिगको पुछारमा रहेको ग्वेनगाम्पसँग २–१ ले पराजित भएको हो । गत राति घरेलु…

Read More

कोपा डेल रेअन्तर्गत आज ३ खेल हुँदै, २ः१५ बजेबाट लेभान्टे र बार्सिलोना भिड्दै

काठमाडौं, पुस २६ स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत आज ३ खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत आज अन्तिम ३ खेल हुन लागेका हुन् । यी खेल सकिएपछि दोस्रो लेगका खेल बाँकी हुनेछन् । आज हुने ३ वटै खेलमा बलिया टोलीको खेल हुँदैछ । पहिलो खेलमा राति १२ः१५ बजेबाट एथ्लेटिक बिल्बाओ र सेभिल्ला…

Read More

” कोपा डेल रे ” मा अाज यी खेल हुँदै, रियललार्इ अाफ्नै घरमा डर

काठमाडौं, पुस २५ स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेअन्तर्गत आज ४ खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत आज जम्मा ४ खेल हुन लागेका हुन् । अघिल्लो दिन एक खेल भइसकेको छ । आज ४ खेल भएपछि अर्को दिन ३ खेल भएर पहिलो लेगका खेल सकिनेछन् । यो नकआउट प्रतियोगिता भएकाले हरेक चरणमा होम…

Read More

तेस्रो हप्ता पनि उस्तै छ ” ‘केजीएफ’ “को क्रेज

कन्नड फिल्म ‘केजीएफ’ (KGF) ले उत्कृष्ट सफलता हाँसिल गरिहरेको छ । यो फिल्मले विश्वमा २०० करोड भन्दा बढीको बक्स अफिसमा कमाई गरिसकेको छ । यस एकशन ड्रामा फिल्ममा साउथको सुपरस्टार यश लिड रोलमा छन् । अभिनेता यशले आज आफ्नो ३३ औं बसन्तको जन्मदिन पनि मनाइरहेका छन् । जन्मदिनको अवसरमा आफ्नो फिल्मले २०० करोड भन्दा बढीको…

Read More

सातै प्रदेशमा ‘सप्तरङ्ग’ हुने

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ । उक्त सांगितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल,…

Read More

२ सय करोड पछ्याउँदै “केजीएफ”

फिल्म इन्डस्ट्रीमा जहाँ एकातिर एक्सन फिल्म ‘सिम्बा’ जबरजस्त कलेक्सन गरिरहेको छ, त्यहीँ दोस्रोतिर साउथको फिल्म ‘केजीएफ’ आफ्नो परफर्मेन्सले सबैलाई चकित बनाउँदै देखिएको छ । यो फिल्मले केवल रेकर्ड मात्र बनाइरहेको छैन कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको छ । यस्तै, सुपरस्टार शाहरुख खानको फिल्म ‘जिरो’ बक्सअफिसमा नराम्रोसँग चिप्लिएको छ । फिल्मले रिलिजको १५ दिनमा…

Read More

एक्सपर्ट एजुकेशनले क्रिकेट सम्बन्धी फिल्म निर्माण गर्ने

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अब फिल्म निर्माण गर्ने भएको छ । एक्सपर्टले नेपाली क्रिकेट सम्बन्धी फिल्म निर्माण गर्न लागेको संस्थाका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए । सिड्नीमा आज आयोजित कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब सिंहले फिल्मको निर्माण गर्न लागेको बताएका हुन् । कप्तान खड्काले खेलकुद विधामा कम…

Read More

नेपालगञ्जमा चलचित्र महोत्सव शुरु

राँझा – नेपालगञ्जमा आजदेखि फिल्म महोत्सव शुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा दुई दिनसम्म चल्ने महोत्सवमा २१ फिल्म देखाइने छन् । अन्तरालको आयोजनामा दोस्रो पटक भएको सो महोत्सवमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, चार घण्टा, सेक्रेट्स अफ धौलागिरि, असल गुरु, विपद्सँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल,…

Read More

फ्राइडे रिलिज: हलमा ‘जय श्री दाम’ र ‘जे सुकै होस्’

पौष २० गते शुक्रवारबाट दुई नेपाली फिल्म ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ प्रदर्शनमा आएका छन् । ३० लाख भन्दा कम लागतमा निर्माण गरिएको भनिएको फिल्म जय श्री दाम कमेडी जनरामा निर्माण भएको हो भने जे सुकै होस् प्रेम कथामा आधारित फिल्म हो । यस फिल्ममा ड्रग एडिक्ट महिलाको भूमिकामा नायिका चन्दा दाहाल प्रस्तुत…

Read More

’कबड्डी ३’ मा प्रदीप र आना

काठमाडौँ – ‘साँइली’को प्रदर्शन पछि निर्माता निर्देशक रामबाबु गुरुङ ‘कबड्डी ३’को सुटिङ गर्नेछन् र यसको कास्ट सम्बन्धि रोचक खबर मेरो फिल्मलाई प्राप्त भएको छ । सिनेमा आर्टको ब्यानरमा बन्ने यो फिल्म सफल फ्रेन्चाइजको कास्टमा यस पटक प्रदीप खड्का र आना शर्मा पनि जोडिएको बताएको छ । प्रदीपले फिल्म साइन गरिसकेको तर आनाले भने फिल्म साइन…

Read More