
‘यात्रा’ को अफिसियल टिजर इन्टरनेट रिलिज
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनय करियर प्रारम्भ गरेका अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ को अफिसियल टिजर इन्टरनेट रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले प्रेम र एक्सन मिश्रित कलरफुल टिजर पत्रकारलाई साक्षी गरेर सार्वजनिक गर्यो । १ मिनेट २ सेकेण्डको टिजरमा अभिनेता सलिन र नव-अभिनेत्री…