‘ब्लाइण्ड रक्स’ को गीत रिलिज, यस्तो छ वेनिशाको नृत्य

आगामी फागुन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ब्लाइण्ड रक्स’को पहिलो शीर्ष गीत रिलिज भएको छ । अहिलेसम्म सो चलचित्रले अन्य कुनै पनि प्रचार सामग्री सार्वजनिक गरेको छैन । रिलिजको मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश ‘उड्यो मन’ बोलको गीत रिलिज गरेको हो । गीतमा लिड अभिनेत्री वेनिशा हमाल फिचरिङमा छिन् । ब्लाइण्ड…

Read More

‘मिस्टर झोले’ हाउसफूल, देशैभरबाट राम्रो प्रतिक्रिया

शुक्रबार देशैभर एकैपटक रिलिज भएको नेपाली फिल्म ‘मिस्टर झोले’ ले राम्रो सुरुवात गरेको छ । शुक्रबार मध्यान्नपछिका सबै शोका लागि टिकट बुकिङ भइसकेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्र हेर्न उपस्थित भएका कलाकार एवम् संचारकर्मीहरुले चलचित्रका संवाद तथा स्थानीय दृष्य मन लोभ्याउने खालका भएको प्रतिक्रिया दिए ।…

Read More

मिस्टर झोले देशभर एक्कैसाथ ‘ग्राण्ड ओपनिङ’

बहुप्रतिक्षित नेपाली फिल्म ‘मिस्टर झोले’ शुक्रबार देशैभर एक्कैसाथ रिलिज भएको छ । २४ घण्टा अगाडि बुकिङ खुल्ला हुँदा काठमाडौंका अधिकांश हलबाट ‘मिस्टर झोले’ को टिकट बुक भइसकेको थियो । शुक्रबार सबैसजो हलमा एकैपटक रिलज भएको वितरणको जिम्मेरी लिएका गोविन्द शाहीले जानकारी दिए । यसअघि सार्वजनिक भएको मिस्टर झोलेको ट्रेलर निक्कै मन पराइएपछि फिल्म बहुप्रतिक्षित हुन…

Read More

फिर्के पत्तासाफ, राज्जा रानीलाई फलिफाप

यो हप्ता प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये राज्जा रानीलाई फाइदा पुगेको छ । सँगै प्रदर्शनमा आएको फिर्के हलबाट दुई दिनमै उत्रिएपछि राज्जा रानीलाई व्यवसाय गर्न सहज बनेको हो । यद्यपि राज्जा रानीलेसमेत आक्रामक व्यापार भने र्गन सकेको छैन । रमेश एमके पौडेलले निर्माण गरेको ‘राज्जा रानी’ फिल्मले औसत व्यापार गरेको छ । ट्रेलर हेरेरै हलमा…

Read More

संगीतकार सन्तोषको ‘सुरक्षा’ विमोचन

संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावका शब्द समेटिएको एल्वम ‘सुरक्षा’ बिमोचन गरिएको छ । ‘सुरक्षा’लाई राष्ट्र कवि माधवप्रसाद घिमिरले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बिमोचन गर्नुभएको हो । संगीतकार श्रेष्ठको यो २१औँ एल्वम पनि हो । ‘सुरक्षा’ एल्वममा राष्ट्र कवि घिमिरेद्वारा लेखिएको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची…’ बोलको गीत १ नं.मा राखिएको छ । कालीप्रसाद…

Read More

मिस्टर झोले रिलिजको अन्तिम तयारी

बहुप्रतिक्षित नेपाली फिल्म ‘मिस्टर झोले’ रिलिजको सम्पूर्ण तयारी पुरा भएको छ । पुस २८ गते शुक्रबार रिलिजको मिति तय गरिएको फिल्म मिस्टर झोलेको ट्रेलर निक्कै मन पराइएपछि फिल्म बहुप्रतिक्षित हुन पुगेको छ । यो फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई छन् भने उनको साथमा बर्षा राउत, दीया पुन, अरुणा कार्की, बुद्दि तामाङ, बिजय बराल, पुष्कर…

Read More

अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो । चलचित्रको छायांकन हालसालै सकिएका कारण पोस्टप्रोडक्शनमा समय लाग्ने भएपछि पूर्व निर्धारित मितिमा यो चलचित्र नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब ‘लिलिबिली’लाई बैशाख १४ गते प्रदर्शनमा ल्याइनेछ ।…

Read More