जुँगापालेकाे मासिक तलब दुर्इसय पचास

काठमाडाैं ।  सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट…

Read More

राजु र आंचलको प्रेमको पर्दाफास

चर्चित नायिका आँचल शर्मा मोडल राजु ग्याबकसंग मायाजालमा परेकी छिन्| लुकिछिपी भएको यी दुईको मायाप्रेम को बुधबार एक भिडियो रिलिज भए पछि पर्दाफास भएको हो। गायक सुनिलसिंह ठकुरीको जानी नजानी लाएको मायाको म्युजिक भिडियोमा यी दुईको प्रेम देखिएको हो। निर्देशक नितिन चन्दले यी दुईको प्रेमलाई सुनिलको म्युजिक भिडियोमा उतारेका हुन्। रिलिजसंगै चर्चामा आएको म्युजिक भिडियोलाई…

Read More

जुकरबर्गले मागे युराेपेली सांसदहरूसँग माफी

काठमाडाैं  ।  क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने गलत समाचारप्रति जुकरबर्गले माफी मागेका हुन् । उनले फेसबुकका टुल्सलाई हानी पुर्याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए । ७५ मिनेटसम्म भएको सवाल जवाफका क्रममा उनको भनाईबाट युरोपेली संसदका सबै सदस्य सन्तुष्ट…

Read More

नायिकाको भूमिका दमदार नभएको भन्दै करिनाद्वारा शाहरूखकाे चलचित्र अस्विकार

काठमाडाैं ।  बलिउड अभिनेता शाहरूख खान नयाँ चलचित्र ‘सेल्युट’ मा आबद्ध भएका छन् । अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा बन्न लागेको यस चलचित्रमा सुरुमा नायिकाको भूमिकामा प्रियंका चोपडालाई गरिएको थियो । तर, आफू कल्पना चावलाको  बायोपिकमा नायिका बन्न लागेको भन्दै पन्छिएकी छिन् । यसपश्चात अर्की नायिका करिना कपुरलाई पनि शाहरुखको नायिकाका रुपमा प्रस्ताव गरिएको थियो…

Read More

टाटा मोटर्सकाे ब्रान्ड एम्बेस्डरमा संदीप लामिछाने

काठमाडाैं ।  टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रद्धि ट्रेडिङले चर्चित नेपाली क्रिकेट खेलाडी संदीप लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्ने भएको छ । कम्पनीले लामिछानेलाई नेपालमा टाटाको पेसेन्जर सेग्मेन्टको ब्रान्ड एम्बेस्डर नियुक्त गर्न लागेको हो । आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर उक्त निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ । पछिल्ला दिनमा आइपीएलमा उत्कृष्ट प्रदर्शन…

Read More

विश्वकप काउन्टडाउनः अब २२ दिन बाँकी

काठमाडाैं ।  फिफा विश्वकप २०१८ अब ३ हप्तामा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी…

Read More

‘जाइरा’ मा नम्रता श्रेष्ठकाे फरक लुक्स

काठमाडाैं ।  लभस्टोरी चलचित्रमा राम्रो छवि बनाएकी  आएकी नम्रता हाल नयाँ चलचित्र ‘जायइरा’काे काममा व्यस्त छिन् । मङ्गलवार जाइराले आयोजना गरेको विशेष कार्यक्रममा नम्रता पूर्ण रूपमा फरक अवतारमा उपस्थित भइन् । स्पोर्टी लुक्समा देखिएकी नम्रताले कपाल काटेकी थिइन् भने शारीरिक संरचना पनि कुनै खेलाडीकाे भन्दा कम थिएन । उक्त कार्यक्रममा चलचित्र युनिटले सम्पूर्ण कलाकारको लुक्स…

Read More

ह्यारी केनले विश्वकपमा इङ्ल्यान्डकाे कप्तानी गर्ने

काठमाडाैं ।  रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका रुपमा घोषणा गरेका हुन्  । प्रशिक्षक साउथगेटले केनमा केहि असाधारण व्यक्तिगत गुण रहेको बताउँदै उनले भने, ‘उनी स्तरीय खेलाडी हुन । अहिलेको समयमा एकरुपताको प्रदर्शन…

Read More

युनार्इ एम्रिले अार्सनल सम्हाल्ने लगभग पक्का

काठमाडाैं ।  पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक युनार्इ एम्रि आर्सनलकाे प्रशिक्षकमा नियुक्त हुने लगभग पक्का भएको छ । करिब दुर्इ दशकदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो । केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने…

Read More

‘जय शम्भु’ मा अनुप, वर्षा र प्रशान्तकाे यस्ताे लुक्स

काठमाडाैं ।  अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको लिड रोल रहेको फिल्म ‘जय शम्भु’ को दुई पोष्टर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले प्रशान्त, अनुप र अभिनेत्री वर्षा सिवाकोटी फिचर पोष्टर सार्वजनिक गरेको हो । एक युवतीका लागि दुई पुरुष पात्रबीचको टकरावको कथा बोल्ने पाेष्टर निर्माण पक्षले…

Read More