
पुनः स्थगित भयाे सलमानकाे नेपाल अाउने मिति
काठमाडाैं । ओडिसी इन्टरटेन्मेन्टले दिएकाे जानकारी अनुसार जेठ १२ गते शनिवार टुँडिखेलमा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको ‘दबंग : द टुर नेपाल’ फेरि स्थगित भएको छ । नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यो समाचारकाे जानकारी दिएको छ । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण…