
ऋचाको ‘यो पागल मन’काे ट्रेलर सार्वजनिक
काठमाडाैं । बैवाहिक सम्बन्ध पश्चात् पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर नयाँ फिल्म ‘यो पागल मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र द्वन्द्वले ट्रेलरमा मुख्य स्थान पाएका छन् । ऋचा र अभिनेता विनोद न्यौपानेको प्रेममा अभिनेता राजेश ढुंगाना भिलेन बनेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलाकार…