
राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपली सुगम संगीतका चर्चित गायक, गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ‘अमृत’को म्युजिक भिडियोमा राज आफैले अभिनय गरेका छन् भने उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छन् । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, बिकास दाहालको सम्पादन र लोमस पौडेलको…