” लभ स्टेशन ” शत प्रतिशत दार्जिलिङमा सुटिङ हुने पहिलो नेपाली फिल्म

काठमाडौं : दार्जिलिङमा सुटिङको काम धमाधम भइरहेको फिल्म ” लभ स्टेशन ” शत प्रतिशत दार्जिलिङमा सुटिङ हुने पहिलो नेपाली चलचित्र हुने निर्माता गोविन्द शाहीले बताएका छन् । लोकप्रिय अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को अहिले दार्जिलिङमा धमाधम छायाँकन भैरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ…

Read More

बिहेको हाटबजार लाग्ने अजिव ठाउँ…..

काठमाडाैं । खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लाग्नु छ स्वभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ । सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ । सन् २००५ देखि…

Read More

अमिताभ बच्चन साउथ फिल्ममा पनि

काठमाडाैं । अमिताभ बच्चन अभिनित साउथ इण्डियन फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ को मोसन पोष्टर सार्वजनिक भएको छ । बिग बिको जन्मदिनको अवसर पारेर निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो । चिरन्जीवीको मुख्य भूमिका रहेको फिल्म स्वतन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनीमा आधिरित छ । फिल्ममा अमिताभ भने विशेष भूमिकामा रहेका छन् । फिल्मको क्यारेक्टर…

Read More

देशमा दशैँ र हलमा ” छक्का पञ्जा ३ “को उत्साह

काठमाडाैं । फिल्म ‘छक्का पन्जा ३’ ले बम्पर ओपनिङ गरेको छ । दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिन अर्थात् आजबाट प्रदर्शनमा आएको फिल्मले बिहानी शोमा नै हाउसफुलको ब्यापार गर्न सफल छ । राजधानी र मोफसलमा गरेर २०० पर्दामा लागेको यस फिल्मले बिहानी शोमा नै बम्पर व्यापार गरेको वितरक मनोज राठीले बताए । अहिले फिल्म युनिट दर्शकसँग…

Read More

शिवको सुनको माया सार्बजनिक

चर्चित गायक शिव परियारलेदशैँ को पुर्वसन्ध्यामा आफ्नो नयाँ म्युज्जिक भिडियो सुनको माया सार्वजानिक गरेका छन्। स्वेता मैनालीको गीत र शिव परियारकै संगीतमा रहेको यस गीतलाइ शिवले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन्। अलिसा राइ र अनुराग ठकुरीको बेजोड अभिनय र नृत्य रहेको यस म्युजिक भिडियोलाइ विकाससुबेदीले निर्देशन गरेका हुन् भने अनिल मानन्धरले खिचेका हुन्।

Read More

अब रहेनन् कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी

काठमाडाैं । कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास टिकाथलीमा रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । उनको ५८…

Read More

यस्तो छ “रमाइलो फलेवास” को म्युजिक भिडियो

काठमाडाैं । फलेवासी गायक सरोज साजन श्रेष्ठको एल्वम एस थ्री रकिङ्ग रोमान्टिक गीत “रमाइलो फलेवास” को म्युजिक भिडियो सार्वजनिक भएको छ । करिव एक बर्ष अगाडी नै रेकर्ड भएको रमाइलो फलेवास बोलको गितमा श्रेष्ठको आफ्नै मातृभूमि फलेवासमा सुटिङ्ग गरिएको थियो । सरोज साजन श्रेष्ठको शब्दमा तयार भएको रमाइलो फलेवास बोलको गीतमा कल्याण सिंहको सँगीत रहेको…

Read More

नरेश पातलीको औपचारिक संगीतिक यात्रा सुरु, बजारमा उनको गीत ( भिडियो )

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो- नेपाल आइडल सिजन २ मा धेरै नै चर्चा कमाएका नरेश पातलीले औपचारिक संगीतिक यात्रा सुरु गरेका छन । यस क्रममा उनको पहिलो गीत पनि सार्वजनिक भएको छ । ‘गलफ्रेण्ड’ बोल रहेको उक्त गीत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी युटुबमार्फत सार्वजनिक गरिएको हो । गीतमा पातलीकै स्वर रहेको…

Read More

‘ड्रिम गर्ल’ द्वारा टिकटक म्युजीकल्ली च्यालेन्जका विजेतालाई पुरस्कार वितरण

फिल्म ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई आइतबार साँझ बसुन्धरास्थित साझा चुलोमा एक कार्यक्रमका बीच उपहार प्रदान गरेको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ड्रिम गर्ल’ निर्माण टिमले केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी…

Read More

‘हजार जुनी सम्म’मा प्रियंका कार्की, आर्यान सिक्देल र स्वस्तिमा खड्का

काठमाडौँ । फिल्म ‘हजार जुनी सम्म’मा प्रियंका कार्की, आर्यान सिक्देल र स्वस्तिमा खड्का लगाएतका कलाकारहरु फाइनल गरिएको छ । यो फिल्मलाई विकाश राज आचार्यले निर्माण र निर्देशन गर्ने लागेको हो । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर फिल्मको कथा लेखेका छन् । फिल्म ‘हजार जुनी सम्म’को मुख्य कलाकारको रुपमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री प्रियंका कार्की,…

Read More