
बहुप्रतिक्षित फिल्म ‘कथा काठमाण्डू’ को ट्रेलर रिलिज
काठमाडाैं । ‘रातको कुरा…’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको फिल्म ‘कथा काठमाण्डू’ को अफिसियल ट्रेलर लञ्च भएको छ । गीतमा झैं ट्रेलरमा पनि प्रियंका र प्रमोदको इन्टिमेट सिनलाई विशेष ‘स्पेश’ दिइएको छ । काठमाडौंमा जीविकोपार्जन गर्नका लागि बाध्यताले यौनधन्दामा संलग्न एक युवतीको भूमिका अभिनेत्री…