
१० करोडमा किनिएकाे थियाे सञ्जु बनाउने अनुमति
काठमाडाैं । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को अहिले निकै तारिफ भइरहेको छ । २९ जूनमा रिलिज भएको यो फिल्मले अहिलेसम्म २ सय ३० करोडभन्दा बढीको कलेक्सन गर्न सफल भइसकेको छ । आफ्नो कहानीलाई ठूलो पर्दामा उतार्न अनुमती दिनका लागि सञ्जयले पनि करोडौं रुपैयाँ बुझेका छन् । एक अखबारको खबर अनुसार, सञ्जयले यो…