‘प्रसाद’मा निश्चल निश्चित

काठमाडाैं । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रम माझ  औपचारिक निर्माण घोषणा गरिएको चलचित्र प्रसादमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन् । यसअघि अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ फाइनल भइसकेको चलचित्रमा निश्चलको प्रवेश भएको हो । चलचित्रमा निश्चलको भूमिका चुनौतीपूर्ण र पृथक् रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको कथा अनुसार…

Read More

विरङ्गनाका ४ पाेष्टर सार्वजनिक , यस्ती भर्इन शिल्पा

काठमाडाैं ।  अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’ को पाेस्टर सार्वजनिक भएका छन् । काठमाडाैंमा एक कार्यक्रमका माझ  चार पोस्टर सार्वजनिक गरिएकाे हाे  । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको पोष्टरमा अनुप र शिल्पासँगै अभिनेता पृथ्वी राज प्रसाईँ फिचर छन् । पोस्टरमा शिल्पालाई एक्सन लुक्समा देख्न सकिन्छ ।…

Read More

ऋचाको ‘यो पागल मन’काे ट्रेलर सार्वजनिक

काठमाडाैं ।  बैवाहिक सम्बन्ध पश्चात्  पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर नयाँ फिल्म ‘यो पागल मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र द्वन्द्वले ट्रेलरमा मुख्य स्थान पाएका छन् । ऋचा र अभिनेता विनोद न्यौपानेको प्रेममा अभिनेता राजेश ढुंगाना भिलेन बनेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलाकार…

Read More

चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक

काठमाडाैं ।   सलोन बस्नेत अभिनित प्रतिक्षित चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ  ।१७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र  नेपाली बाबुको झलक समेत राखेर सार्वजनिक गरिएको  टिजरमा सलोनलाई मात्रै प्रस्तुत गरिएको छ ।   असार २९ गते बाट प्रदर्शनमा आउने ‘बाबु कान्छा’मा सलोन सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला ,…

Read More

केरा देखाएको आरोपमा युवक गिरफ्तार

काठमाडाैं । हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ ।…

Read More

यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण !

काठमाडाैं ।  मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ । नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो । नेदरल्याण्डको स्किपल…

Read More

अालिया- रणवीर नजिकिँदै

रणवीर कपुर सिद्धहस्त अभिनेता हुन् भन्नेमा अब शंका छैन । तर अझै पनि उनी सफल अभिनेता हुन् भन्नेमा शंका छ । जति नै मिहिनेत गरेका भएपनि ‘बम्बे भेल्भेट’, ‘जग्गा जासूस’ जस्ता पछिल्ला फिल्मले रणवीरलाई बक्सअफिस सफलता चखाउन सकेनन् । ‘म अचेल केही वर्षअघि जस्तो सफल छैन । कहिलेकाहीं तपाईंले राम्रै काम गरेपछि भाग्य चम्किन्छ भन्ने आशा राख्नुहुन्छ, तर सधैं…

Read More

कमल के क्षत्रीले ल्याए ” कहाँ पाइन्छ र “

काठमाडाैं ।  गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कहाँ पाइन्छ र’ बोलको म्युजिक भिडियो गायक कमल के क्षेत्रीको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको  शब्द गायक स्वयम् आफैले कोरेका हुन् l अभिनयमा कमललाई मोडेल अकेशा विष्टले साथ दिएकी छिन् । भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ ।…

Read More

‘ब्याचलर बन्टी’मा अनमाेललार्इ देख्न पाइने

काठमाडाैं ।  सुपरस्टार अनमोल केसीको लिड रोल रहने नयाँ फिल्मको नाम तय भएको छ । मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्मको नाम ‘ब्याचलर बन्टी’ जुराइएको छ । यो नाम आइतबार चलचित्र विकास बोर्डमा दर्ता समेत गरिएको छ । महँगो पारिश्रमिक लिएर यस फिल्ममा अनुबन्ध भएका अनमोलको अपोजिटका लागि नायिकाको छनौट भने भइसकेको छैन । ३ करोड…

Read More

कृष्ण समीपको गीतमा यसरी नाचे नायक दिलिप रायमाझी (भिडियोसहित)

कुनै समय लोकदोहोरी गीतबाट चर्चाको शिखरमा पुगेका गायक कृष्ण समीप सुवेदी यसपटक फरक धारको गीतबाट आफूलाई आम दर्शक स्रोतमाझ प्रस्तुत गरेका छन् । त्यतिमात्र होइन उनले नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीलाई आफ्नो गीतमा प्रस्तुत गरका छन्, जसका कारण गीतको संगीत र स्वरसँगै भिडियोग्राफीको चर्चा अहिले सामाजिक संजालमा मज्जैले चलेको छ । आफ्ना हरेक सृजनामा…

Read More