
‘रोमियो एण्ड मुना’ को पाेस्टर बाहिरियो
काठमाडाैं । साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ काे पोस्टर रिलिज भएको छ । निर्माण टिमले फिल्मको राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरेको छ । ‘आफू भित्रको दानवलाई चिन्नुस्’ भन्ने ट्याग लाइनसहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ‘मोन्सटरलाई पनि फिल्ममा…