‘कायरा’काे ट्रेलर रिलिज, यस्ताे छ ट्रेलर

काठमाडाैं । चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । साउन १८ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा धेरै हदसम्म कमर्शियल भ्यालु देखिएको यस फिल्मलाई अभिनेता आर्यन स्वयमले निर्माण गरेका हुन्…

Read More

‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने 

काठमाडाैं ।  साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ । नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा यो फिल्म प्रदर्शन गर्न लागेको हो । नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को अमेरिका राइट्स लिएका छन्…

Read More

‘तिमी हुन्छौ जहाँ जहाँ’काे घरेलु बक्सअफिसमा राम्रो सुरुवात

काठमाडाैं । गत शुक्रबाट प्रदर्शनमा आएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ’ले घरेलु बक्सअफिसमा राम्रो सुरुवात गरेको निर्माण पक्षले बताएको छ । शुक्रवार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए । शनिवार चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठ र नायिका तमन्न केसी काठमाडौँमा विभिन्न हलमा दर्शकको प्रतिक्रिया…

Read More

साउन २५ ‘पिरिम पर्‍या छन्’ काे रिलिज सार्इत , यस्ताे छ ट्रेलर

काठमाडाैं । नेपाली  कमेडी फिल्म पिरिम पर्‍या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रवार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दिलीप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका…

Read More

सुर्य ईन्टरनेशनल अवार्डको नोमिनेशन सार्वजनिक, यस्ताे छ नामावली

काठमाडाैं । विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित होटल र्याडिसनमा एक कार्यक्रमको आयोजना गरि अवार्डको उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिएको हो । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपाली मिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने आयोजकले जनाएको…

Read More

देशका चार प्रमुख स्टेशनमा ‘अनमोल इभ’ हुने

काठमाडाैं । । भाद्र ९ गतेबाट देशका चार प्रमुख स्टेशनमा ‘अनमोल इभ’ हुने भएको छ । जहाँ अभिनेता अनमोल केसीले प्रत्यक्ष उपस्थितिमा आफ्नो प्रस्तुती दिनेछन् । मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ को शनिवार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच औपचारिक जानकारी दिइयो । कार्यक्रममा अनमोल आफू अभिनीत फिल्म ‘क्याप्टेन’ को…

Read More

शिवगामीकाे एक दिनकाे पारिश्रमीक ६ लाख

काठमाडाैं । सुपरहिट साउथ फिल्म ‘बाहुबली’ मा काम गर्ने हरेक एक कलाकारले अहिले संसारभर आफ्नो नयाँ पहिचान बनाएका छन् । यो फिल्म हिट भएपछि यसमा काम गर्ने सबै कलाकारले आफ्नो पारिश्रमिक पनि चर्को बनाएका छन् । ‘बाहुबली’ र ‘बाहुबली २’ दुवै फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी राम्या कृष्णन उर्फ ‘शिवगामी देवी’ साउथका टप अभिनेत्रीले बुझ्ने…

Read More

लिलीबिली बेलायतमा प्रर्दशन हुने

काठमाडाैं । नेपालमा ५१ औं दिनसम्म सफलतापूर्वक प्रर्दशन हुन सफल नेपाली चलचित्र ‘लिली बिली ’ बेलायतमा प्रर्दशन हुने भएको छ । आगामी २२ जुलाई २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन हुन लागेको सो चलचित्रलाई संयुक्त अधिराज्य बेलायतका क्रियाशिल सपन इन्टरटेंनमेन्टको व्यवस्थापन प्रर्दशन हुन लागिएको हो । संयुक्त अधिराज्य बेलायतको स्कटलैण्डमा छायांकन गरिएको सो चलचित्रमा…

Read More

‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडाैं ।  असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा रियल जोडीकै अभिनय छ । ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ । यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ । यसका…

Read More

चलचित्र ‘पण्डित बाजेको लौरी’ को अफिसियल ट्रेलर रिलिज

काठमाडौं – यहि आउदो स्रावन ४ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को अफिसियल ट्रेलर रिलिज भएको छ । छायांकन सकिएको केही समयपछी नै चलचित्रको निर्माण टिमले चलचित्रको प्रोमो सार्वजनिक गरिएको थियो भने यहि केही हप्ता अघिमात्र चलचित्रको पहिलो अफिसियल गीत पनि सार्वजनिक गरेको थियो । ट्रेलरमा हल्का कमेडी , एक्सन र प्रेमलाई…

Read More
Back To Top