Wed. Jan 22nd, 2025

Month: May 2018

ह्यारी केनले विश्वकपमा इङ्ल्यान्डकाे कप्तानी गर्ने

काठमाडाैं ।  रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका…

युनार्इ एम्रिले अार्सनल सम्हाल्ने लगभग पक्का

काठमाडाैं ।  पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक युनार्इ एम्रि आर्सनलकाे प्रशिक्षकमा नियुक्त हुने लगभग पक्का भएको छ । करिब दुर्इ दशकदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको…

‘जय शम्भु’ मा अनुप, वर्षा र प्रशान्तकाे यस्ताे लुक्स

काठमाडाैं ।  अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको लिड रोल रहेको फिल्म ‘जय शम्भु’ को दुई पोष्टर सार्वजनिक भएको छ । भाद्र १ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै निर्माण…

रोमेराे अभागी सावित , अर्जेन्टिनालार्इ ठूलाे झट्का

काठमाडाैं ।  रसिया विश्वकपकाे अन्तिम घडिमा अाएर  सदावहार विश्वकपको दाबेदार राष्ट्र अर्जेन्टिनाका पहिलो रोजार्इका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले अभागि सावित भएका छन् । चाेटका कारण उनले अागामी जुन १४ मा…

चलचित्र पत्रकारिता सम्मान र पुरस्कार वितरण

काठमाडाैं ।  चलचित्र पत्रकार संघ, नेपालले आफ्नो १९ औं बाषिर्कोत्सवको अवसर पारेर काठमाण्डौमा एक भव्य कार्यक्रमको आयोजना गर्दै यस बर्षको ‘चलचित्र सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । सूचना तथा संचार राज्यमन्त्री…

बिलबोर्ड म्युजिक अवार्डमा एड सिरन पाँच विधामा उत्कृष्ट

काठमाडाैं ।  यस पालिको बिलबोर्ड म्युजिक अवार्डमा गायक एड सिरनले सर्वाधिक पाँच उत्कृष्ट घाेषित भएका  छन् । टप आर्टिस्ट अफ द इयरदेखि टप सङ सेल्स, टप रेडियो सङ आर्टिस्टसम्मका महत्त्वपूर्ण मानिने…

वैज्ञानिक दुनियाकै सबैभन्दा सानाे घर बनाउन सफल

काठमाडाैं । वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ…

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पारस खड्कालार्इ नदेखिने

काठमाडाैं ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जेठ १३ गते राजधानीमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।  व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने…

नेयमारकाे रियल जाने चाहना

काठमाडाैं ।  विश्वकै सर्वाधिक महँगा फुटबलर नेयमार गतसिजन विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी पुगेका थिए। बार्सिलोना छोडेको धेरै समय नबित्दै अर्को…

६ वर्षिय छोरालाई हिरोमा डेब्यु गराउँदै सन्ताेष सेन

काठमाडाैं ।  मलमास सकिए लगत्तै नयाँ प्रोजेक्टको छायांकन सुरु गर्ने तयारीका साथ ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’  जस्ता सफल फिल्म निर्माण गरेका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म…