
मालिका छायाँकनका लागि रेखा थापा जाजरकोटमा
काठमाडाैं । अभिनय हुँदै फिल्म निर्माणमा पाइला राखेकी रेखा थापा यतीखेर जाजरकोट पुगेकी छिन्। फिल्म मालिकालाई सुहाउने परीबेशको कारण उनी शुटींग युनिटका साथ जाजरकोट पुगेकी हुन् । पछिल्लो समय नायिका रेखा थापा अभिनय सँगै निर्माणमा जम्न थालेकी छिन् । फिल्ममा चौध वर्षिया कमला ओली मुख्य भूमिकामा रहेकी छिन् । हाल जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भइरहेको…