फ्राइडे रिलिजः ‘भाेर’ भर्सेस ‘डमरूकाे डण्डिबियाे ‘

काठमाडाैं ।  फ्राईडे रिलिज अन्तर्गत यो हप्ताका लागि दुई नेपाली फिल्म दर्शकमाझ आएका छन् । खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ र ‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशत दाइजो प्रथाको कथामा निर्मित फिल्म ‘भोर’ ले अाजबाट एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउने खगेन्द्रको यो फिल्म गीतसंगीत र ट्रेलरका कारण…

Read More

देशकै नाम बदलेका यी राजा

काडमाडाैं ।  दुनियाँमा यस्ता शासक कमै हुन्छन् जसले आफ्नो देशको नाम नै बदल्छन् । अझ अहिलेको एक्काइसौँ शताब्दीमा आएर देशको नाम नै परिवर्तन गर्नु भनेको निकै अनौठो कुरा हो । अफ्रिकाको एउटा देशका राजाले  आफ्नो देशको नाम बदलेका छन् । अफ्रिकाको अन्तिम राजतन्त्र मुलुक स्वाजिल्याण्डका राजा मस्वातीले देशको नाम परिवर्तन गरेका हुन् । मस्वाती तृतीयले…

Read More

तनावबाट गुज्रिरहेका कपिल शर्माले पत्रकारसँग मागे १०० कराेड

काठमाडाैं  ।  कुनै बेलाका भारतीय टेलिभिजनमा धेरै हिट कमेडियन कहलाएका कपिल शर्मा जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए । आफ्नै सहकर्मी सुनिल ग्रोबरसंग झगडा परेदेखि उचाईमा रहेको करीयर एकाएक खस्कीएको हो । बिस्तारै…

Read More

अाज विभिन्न पत्रिकामा प्रकाशित कार्टुनहरू

  काठमाडाैं ।  आज राजधानी प्रकाशित कान्तिपुर, नागरिक र राजधानी दैनिकमा क्रमशः अविन श्रेष्ठ, रविन सायमि र उत्तम नेपालका कार्टुनः

Read More

मेसीसँग तुलना गरिँदै लिभपुलका सलाह

काठमाडाैं ।  बार्सिलाेनाका  पूर्व खेलाडी प्याट्रिक क्लाइभर्टले सलाह विश्व फुटबल जगतका नयाँ मेस्सी भएको प्रतिक्रिया दिएका छन् । बार्सिलोनाका लागि १ सय भन्दा बढी गोल गरेका क्लाइभर्टले ट्वीटरमा यस्तो अभिव्यक्ति दिएका हुन् । लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा  ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका…

Read More

यी हुन् ‘चपली हाईट २’ फेम अभिनेत्री परमिताका नयाँ प्रेमी

काठमाडाैं । ‘चपली हाईट २’ फेम अभिनेत्री परमिता आरएल राणा लामो समय अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा रहिन् । यही फिल्मबाट यी दुईले डेब्यु गरेका थिए । फिल्ममा काम गर्दै सुरु भएको प्रेम चक्कर अन्ततः रिलिजसम्म मात्र टिक्यो । यसपछि यी दुई दुई ध्रुवका भए । यस्तैमा फिल्म ‘कथा काठमाण्डू’ को सेटमा रहँदा आयुष्मान, अभिनेत्री प्रियंका…

Read More

साङ्लाकाे जुसमा रमाउने चिनिँया र फस्टाएकाे साङ्ला पालन

काठमाडाैं ।  घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर चीनमा भने मानिसहरुका लागि यहीँ साङ्ला कमाइको माध्यम बनिरहेको छ । सम्भावित औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ । चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ ।…

Read More

किन हाने सञ्जय दत्तले सलमान खानलार्इ थप्पड ? सञ्जुले खाेल्नेछ रहस्य

काठमाडाैं ।  सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्म ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ।फिल्ममा सञ्जय दत्तको भुमिकामा अभिनेता रणवीर कपुरले अभिनय गरेका छन् । २९ जुनमा रिलिज हुने फिल्मको हालैै टिजर सार्वजनिक गरीएको छ । सार्वजनिक गरीएको टिजरमा सलमान खान र सञ्जय दत्तबीच हात हालाहाल भएको दृश्य देखाइएको छ। फिल्ममा सलमान खानको भूमिका जिम सरभले निभाएका…

Read More

यति हुन्छ विश्वकप खेलाउने रेफ्रिकाे तलब

काठमाडाैं ।  फुटबलका हरेक खेलमा  रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा त रेफ्रीको भूमिका झनै बढी हुने गर्दछ  । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् ।   दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने…

Read More

‘एभेन्जर्स : इन्फीनिटी वार’ले लेखायाे रेकर्ड किताबका ५ पानामा नाम

काठमाडाैं ।  हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फीनिटी वार’ ले पहिलो विकेन्डमा नै कयौं रेकर्डमा आफ्नो नाम लेखाएकाे  छ । भारतमा यो फिल्म  वर्ष २०१८ कै सबैभन्दा ठूलो ओपनर बनेको छ । योसँगै अमेरिका र अन्य देशहरुमा पनि यसले कयौं ठूलो रेकर्ड बनाएको छ । एन्थोनी र जोइ रुसो निर्देशित फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स,…

Read More