हिड्दा हिड्दै मान्छे निदाउने याे विचित्रकाे ठाउँ

काठमाडाैं ।  सुतिरहेकाे अवस्थामा वा सहज परिस्थितिमा मान्छे निदाउनु सामान्य कुरा हाे । तर , हिँड्दा हिड्दै कोही निदाउँछ भने त्यो असामान्य र कुनै रोगबाट ग्रसित भएको छ भन्ने हामी अनुमान लगाउछौं । तर कुनै बस्तीको सम्पूर्ण जनसमुदाय नै त्यसरी निदाउँछ भने त्यो कुनै दन्तेकथा जस्तै मानिसकहरुका लागि अविश्वास र अपाच्य विषय बन्न सक्छ ।…

Read More

चर्चित भजन गायक कृष्ण भण्डारीकाे नयाँ भक्ति संगीत बजारमा

काठमाडाैं ।  यस समयका लोक प्रीय भजन गायक तथा चर्चित सङ्गितकार कृष्ण भण्डारीकाे अर्को संस्कार युक्त ” बुबा मेरा राम जस्तै आमा मेरी सिता , तिम्रा बाणी मेरा लागी रामायन गिता ” बाेलकाे भक्ती भजन सार्वजनिक भएकाे छ।  यस भजनमा शब्द: टंक आचर्यको रहेको छ भने स्वर, संगीत : भण्डारिलेनै दिएका छन् । नयाँ तथा…

Read More

युभेन्टस लगातार साताैं पटक इटालीयन च्याम्पियन

काठमाडाैं ।  इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लगातार सातौं लिग उपाधि पक्का गरेको छ । एएस रोमासँग गोलरहित बराबरीमा रोकिएपछि युभेको उपाधि पक्का भएको हाे । युभेन्टसलाई लगातार पछ्याइरहेको नेपोलीले साम्पडोरियाेलाई २-० ले पराजित गरेपनि युभेले १ खेल बाँकी रहँदा ४ अंकको अग्रता लिएको हो । शीर्षस्थानमा रहेको युभेन्टस ३७ खेलमा ९४ तथा नेपोली…

Read More

ज्याकलिन फर्नान्डेजकाे कार दुर्घटना

काठमाडाैं ।  बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज कार दुर्घटनामा परेकी छिन् । शुक्रबार राती सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टबाट फर्किने क्रममा उनको कार दुर्घटना भएको हो । शुक्रबार राती सलमानको घरमा पार्टी थियो । फिल्म रेस–३ को सुटिङ सकिएपछि सलमानले रेस–३ का सबै टिमको लागि पार्टी राखेका थिए । स्पटब्वायको रिपोर्टका अनुसार रातको पौने ३ बजे…

Read More

अालिया भट्टकाे ‘राजी’ले दुर्इ दिनमा कमायाे १८.८३ करोड

काठमाडाैं ।  गत शुक्रवार देखि बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘राजी’ रिलिज भएको छ । राजीमा आलियाको कामले निकै तारिफ पाइरहेको छ भने बक्स अफिसमा पनि यो चलचित्रले राम्रो कमाई गरिरहेको छ । चलचित्रले सुरुवाती दिनमा ७.५३ करोडको कमाई गरेको थियो भने दोस्रो दिन शनिवार ११.३० करोड भारु कमाई गरेको छ । चलचित्रले दुई दिनमा…

Read More

‘अमेरिका बोइज’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडाैं ।  जेष्ठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘अमेरिका बोइज’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी कथाले भरिएको ट्रेलर रिलिज गरिएको हो । काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा यस फिल्मले बोल्छ । ट्रेलरमा…

Read More

मेसी बिनाकाे बार्सिलाेना लेभान्तेसामु निरीह

काठमाडाैं ।  स्पेनिस ला लिगा अन्तर्गत अाइतबार लेभान्तेले  मेसी बिनाकाे बार्सिलोनालाई ५-४ ले पराजित गरेको छ । लिगको इतिहासमा अपराजित रहँदै लिग जित्ने कीर्तिमान रच्ने सुरमा रहेको बार्सिलोनाको प्रयास पनि समाप्त भएको छ । घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले अाधा घण्टा नबित्दै अग्रता दोब्बर पारे ‌। फिलिप…

Read More

लिभरपुल च्याम्पियन्स लिगमा

काठमाडाैं ।  इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ। लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ रोबर्ट्सनले…

Read More

नर्वेमा सम्पन्न भयाे बोबीको प्रिमियर

काठमाडाैं ।  फिल्म ‘बोबी’को नर्वेमा प्रिमियर सम्पन्न गरिएको छ । नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रहेको थियो । सबटाइटलसहितको फिल्म हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशीको पनि उपस्थिती रहेको निर्देशक मिलन चाम्सले बताएका छन् । सत्यकथामा आधारित फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको…

Read More

‘क्याप्टेन’ छाेडेर अनुप गए ‘कप्स’ तिर

काठमाडाैं ।  पछिल्लो समय यता नायक कम भिलेनमा ज्यादा चर्चा र सफलता पाउन सफल नायक अनुप बिक्रम शाही  ‘कप्स’ नामको नयाँ चलचित्रमा  अनुबन्ध भएका छन भने उनी अभिनित लिलिबिली र कृ पछीको नया बन्दै गरेको चलचित्रहरुमा ‘जय सम्भु’र ‘जाइरा’ को सुटिङ सकाएर उनी ` कप्स´मा फाइनल भएको छ ।   सम्राट सापकोटाको डेब्यू निर्देशनमा बन्न…

Read More