Thu. Jan 23rd, 2025

Month: May 2018

चलचित्र पत्रकारिता पुरस्कार घोषणा

काठमाडाैं ।  चलचित्र पत्रकार संघ, नेपालको जेठ २ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष…

” रेस ३ “काे ट्रेलर सार्वजनिक , २४ घण्टामा ६ कराेड भ्युज ( भिडियाे सहित )

काठमाडाैं ।  सलमान खान फिल्मस र टिप्स ईन्डष्ट्रिज लिमिटेडको संयुक्त निर्माणमा बनेको बलिउड चलचित्र ‘रेस-३’को ट्रेलर सार्वजनिक भएको छ। बलिउडमा मात्र नभएर चौतर्फी पतिक्षित बनिसकेको यस चलचित्रको ‘ट्रेलर’रिलिज हुनुपूर्व नै…

अस्ट्रेलियामा अब हरेक पहिलाे शनिबार नेपाली फिल्म हेर्न पार्इने

काठमाडाैं ।  अहिले अष्ट्रेलियामा नेपाली फिल्मको बजार बढ्दो छ । केही दिन अघि मात्र नर्वेमा पनि फिल्म बबिको प्रिमियर सम्पन्न भएको थियो । नेपाली फिल्मलाई मन पराउने र यसको बजार…

विश्वकपका लागी अर्जेन्टिनाकाे प्रारम्भिक टाेली सार्वजनिक , युभेन्टसका डिबाला पनि समेटिए

काठमाडाैं ।  रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली…

अब कुकुर पनि राेबाेट !

काठमाडौ ।  पटक–पटकको प्रयास र परिक्षणपछि अमेरिकी कम्पनी बोस्टन डाइनामिक्सले रोबोट कुकुर ल्याउने तयारी गरेको छ । कम्पनीले ‘स्पोट–मिनी रोबोट’ नाम दिएको उक्त कुकुरलाई अर्को वर्षदेखि व्यापारिक रुपमा बजारमा उतार्ने जनाएको…

यसरी गाए विदेशीले ‘ सुन साइली ‘ ( भिडियाे सहित )

काठमाडाैं ।  केहि समय अगाडी हरेक नेपालीकाे मुखमा झुण्डिएकाे गीत ” सुन साइली ” एक विदेशीले  गाएकाे भिडियाेले अहिले विभिन्न सामाजिक सञ्जालमा भार्इरल भएकाे छ । उक्त गीत  विदेशीले मधुर…

निर्माता र प्रदर्शकबिचकोनयाँ सम्झौता पत्र , यस्ता छन् बुँदाहरू

काठमाडाैं ।  नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सोमबार नयाँ सम्झौताहरू भएका छन् । २०६० सालको सम्झौता खारेज गर्दै निर्माता र प्रदर्शनबिच नयाँ सम्झौताहरू भएका हुन् । सोमबार काठमाडौँमा…

‘चङ्गा’ काे ट्रेलर रिलिज ( भिडियाे सहित )

काठमाडाैं ।  हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित फिल्म ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा कमेडी…

मेसीलार्इ दुर्इवटै हातमा लड्डु

काठमाडाैं । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले  यस सिजन दुर्इवटै हातमा दड्डु थाप्ने भएका छन् । उनले यस सिजन  युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित भएपछि मेसीलार्इ  यस्ताे अवसर  प्राप्त भएकाे हाे …

चिलीमा संसारकै सबैभन्दा ठूलाे क्यामेरा बन्दै

काठमाडाैं ।  दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ । यो भिमकाय क्यामेराको अगाडि ट्रक, क्रेनहरु त कमिलाभन्दा पनि साना देखिन्छन् । यो क्यामेरा विश्वकै सबैभन्दा ठूलो विशेष…