
चलचित्र ‘नेप्टे’को घोषणा दयाहाङ् र छुल्ठिमको प्रमूख अभिनय
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली चलचित्र ‘नेप्टे’को घोषणा गरिएको छ ।रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् चलचित्र नेप्टेमा देव कुमार श्रेष्ठको निर्देशन रहने छ । फिल्ममा दयाहाङ् राई र छुल्ठिम गुरुङ्को प्रमूख अभिनय रहनेछ भने रोहितको पनि महत्वपूर्ण भूमिका रहनेछ । नेप्टे’मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने बताईएको छ । ‘नेप्टे’को…