फिल्म ‘दंगल’को १ हजार करोड भन्दा बढीको व्यापार

बजार खोज्न सकेको खण्डमा बलिउड फिल्मले अब अन्तरराष्ट्रिय बजारबाट निकै राम्रो कमाइ गर्न सक्छ भन्ने उदाहरण अभिनेता आमिर खानको मुख्य भूमिका रहेको फिल्म ‘दंगल’ले देखाएको छ । यो फिल्मले विश्वभरबाट १ हजार करोड भन्दा बढीको व्यापार त गरिसकेको छ । तर, अब बलिउडले खासै बजार नखोजेको चीनमा पनि यसले बम्पर व्यापार गरेको छ । चीनमा…

Read More

‘प्रेमगीत २’ को ‘विस्तारै-विस्तारै’ बोलको तेस्रो गीत रिलिज, गीतमा रारा तालको सौन्दर्यलाई विशेष फोकस।

 फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ अब रिलिजको तयारीमा छ । संगीतका कारण चर्चामा थियो चलचित्र ‘प्रेमगीत’ । संगीतकै कारण निर्माता सन्तोष सेन निर्मित यो चलचित्रले दर्शकको मन जित्यो र व्यापारिक रुपमा पनि सफलता हासिल गर्‍यो । निर्माता सेन साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’मा पनि संगीतको जादु फर्काउने कोशिशमा छन् ।साउन…

Read More

रोईला भाकामा ‘के म ह्याण्डसम छैन र?’ भिडियो सार्वजानिक

फिल्म बनाउन लाग्दा थुप्रै निर्माता सडकको बास हुन परेको घटना त हामीले सुनेकै छौ । तर फिल्ममा हिरो हिरोईन बन्न खोज्दा आफै माग्ने बनेको घटना भने सायदै सुन्नु र देख्न पाउनुभएको छैन होला । तर यहाँ तपाईलाई हामी यस्तो भिडियो देखाउदैछौ,जहा हिरो हिरोईनको फिल्मी यात्रा देखी माग्ने बनेकोसम्मको घटना छ । तर यो रियलमा नभई…

Read More

काठमाडौंमा ‘ब्रिटिस आर एन्ड बी’ गायक जेसनको कन्सर्ट

काठमाडौं । बेलायतका चर्चित अँग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  । काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा…

Read More

अक्षय बने ‘मिस्टर नेपाल २०१७’

काठमाडौं । बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । अनामनगर स्थित लिवटी कलेज बिबिए अध्यायनरत रायमाझीले २८ प्रतिष्पर्दीलाई पछाडी पार्दै उपाधि जितेका हुन् । मष्टकन्जेटिभ उपाधी समेत जितेका उनले अभिनयका लागि बिभिन्न न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारे । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व…

Read More

आफ्नो जन्मदिनको अवसर परेर सुनिल रावलले गरे यो कमिटमेन्ट

एकपछि अर्को हिट फिल्म दर्शकमाझ पस्किएर सेलिव्रेटी मेकर बनेका सुनिल रावलले आफ्नो जन्मदिनमा केही कमिटमेन्ट गरेका छन् । जून कुरा उनले फिल्मीकुरा माझ सेयर गरेका हुन् । सर्वप्रथम त नेपाली फिल्म नचलिरहेको बखत ‘सायद’ जस्तो फिल्म निर्माण गरी टिनएज् दर्शकलाई हल तान्न सफल सावित भएका उनले ३६ औं वर्ष गाठमा पनि टिनएज् दर्शकलाई नै टार्गेट…

Read More

नीति शाहले जित्ने अनुमान गरिरहेका बेला ‘मिस नेपाल’को उपाधी नीकिता चन्दकको पोल्टामा

होटल अन्नपूर्णमा आयोजना भएको सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई…

Read More

लघु चलचित्र “सामान”को पोस्ट प्रोडक्सन काम सकिएर प्रदर्शनको तयारीमा

आउन त जहाज नै चढी आए बाबा ! नरुनु बाकसमा सडी आए बाबा !! न खाइ न लाइ जन्माएर हुर्कायौ ! कहील्यै नउठ्ने गरी लडेर आए बाबा !! सपना र चाहाना सब खरानी भयो ! बाकस भित्र गुम्सिएर नेपाल आए बाबा !! आउन त जहाज नै चढीआए बाबा ! नरुनु बाकसमा सडी आए बाबा !!…

Read More

किताब ‘मैले देखेको दरबार’ मा आधारित रहेर फिल्म ‘दिपेन्द्र सरकार’ निर्माण गरिने

आशुषेन फिल्मस्को ब्यानरमा नयाँ फिल्म बन्ने भएको छ । ‘प्रेमगीत २’को प्रदर्शन अगावै यो फिल्मको घोषणा गरियो । फिल्म ‘प्रेमगीत २’ रिलिज पश्चात मात्र छायांकनमा जानेछ । पूर्वराजा दिपेन्द्र वीरविक्रम शाहको प्रेमकथा आज पनि नेपालीहरुका निम्ति ठूलो कौतुहलको विषयका रुपमा रहेको छ ।देवयानी राणासँगको प्रेमसम्वन्धलाई विवाहमा परिणत गर्न नसकेकै कारण दिपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको दरबार…

Read More

नायक आशिरमान देशराजले चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिए

फागुण ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘ब्रेकअप’को निर्माण टिमले अभिनेता आशिरमान देशराज जोशीलाई अनुवन्धित गरेको छ पहिलो चलचित्र रिलिज नहुँदै नायक आशिरमान देसराज दोश्रो चलचित्र ‘ब्रेकअप’मा महंगो रकम लिएर अनुवन्धित भएका छन् । नायक देसराजले दोश्रो चलचित्र ‘ब्रेकअप’का लागि १५ लाख पारिश्रमिक लिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । यसअगाडि चलचित्र ‘गाजलु’ बनाएर…

Read More