चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको फिल्मको छायाँकन शुरु

चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको फिल्म ‘समर लभ’को छायाँकन शुरु  भएको छ । सोमवार कीर्तिपूरमा लेखक सुविन भट्टराईले नरिवल फुटाएर फिल्मको शुभ मुहूर्त गरेका थिए । फिल्म ‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यसअघि उनले ‘नाई नभन्नू ल ४’ निर्देशन गरेका थिए ।काठमाडौं, पोखरा, धनगढीसँगै फिल्मको छायाँकन नर्वेमा पनि हुनेछ । नर्वेको…

Read More

निर्देशक द्वय निश्चल बस्नेत र आशिफ शाह को अभियान सुरु

 तराईमा अविरल वर्षा तथा बाढीका कारण जनधनको क्षति बढ्दो क्रममा छ ।मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी निर्देशक द्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन् । अभियानमा दुबै निर्देशक र कलाकारहरूले नगद ५०–५० हजारको सहयोग प्रदान गरेका छन् । यस्तै, सहयोग गर्ने कम्पनि इ–सेवाले…

Read More

फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को अष्ट्रेलियाको सिड्नीमा भब्य प्रिमियर

 निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को नेपाल प्रदर्शन अगावै अष्ट्रेलियाको सिड्नीमा आईतबार भब्य प्रिमियर गरिएको छ । नेपालमा भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ग्याङ्गस्टर ब्लूज’को सिड्नी प्रिमियरमा २ सय बढी दर्शकहरु सहभागी थिए ।  प्रिमियरमा सिट क्षमताभन्दा बढी दर्शक उपस्थित भएपछि केहीले उभिएर समेत फिल्म हेरेका थिए । फिल्मको प्रिमियर ड्रिम हाईट…

Read More

अध्यक्ष सापकोटाद्वारा फिल्म ‘एकलव्य’को मुहूर्त

सोमवार कोटेश्वरको महादेव मन्दिरमा भोलीबाट छायाँकन सुरु गर्ने गरि नेपाली फिल्म ‘एकलव्य’को मुहूर्त गरिएको छ ।  चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै फिल्मको औपचारिक मुहूर्त गरे ।  अनमोल शर्माले निर्देशन गर्न लागेको यो फिल्ममा सोनम थापा, पुष्कर राउत, विराट लोगन, महिमा सिलवाल, ओसिम भट्राई, उमेश खड्का, शुशील पोखरेल, सुष्मा कार्की लगायतका कलाकारहरुको…

Read More

फिल्म ‘ब्लाइन्ड रक्स’ अत्यन्त प्रेरणादायी ,धेरैका आंखा रसाए भावुक बने दर्शक

वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा निको हुनुको सट्टा उल्टो डाक्टरको प्रिसक्रिप्सनले दृष्टि झन् गुम्दै गयो र अन्तिममा पुरै दृष्टि गुमाइन् उनले । अन्धो भएपछि नेपाली समाजले हेर्ने दृष्टिकोण नबदलिने कुरै…

Read More

राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक

  कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीतमा रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ छन् । गीतको छायाँकन र लोकशन लोभलाग्दो छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्री हुन् । शुक्रवार…

Read More

‘ए मेरो हजर २’ रिलिजको सँघारमा हुँदा साम्राज्ञी र सालिनमानको चर्चा फिल्मी वृतमा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले  फिल्ममा ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ सँग जोडी बाँधेकी छिन् । ‘ए मेरो हजर २’ बाटै डेब्यु गरेका सलिनमानलाई दर्शकले राइजिङ स्टारको ट्याग दिईसकेका छन् । उनिहरु अभिनित फिल्म रिलिजको सँघारमा हुँदा साम्राज्ञी र सालिनमानको चर्चा फिल्मी वृतमा खुबै छ । फिल्म ट्रेलर र गीतबाट प्रतिक्षित बनिसकेको छ ।…

Read More

निर्माता संघको ६ महिने कार्यपत्रमा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने

चलचित्र निर्माता संघको कार्य समितिले आफ्नो ६ महिने कार्यपत्र प्रस्तुत गरेको छ । उद्योग वाणिज्य संघको नव-निर्वाचित कार्य समितिलाई सम्मान गर्दै प्रस्तुत गरिएको निर्माता संघको ६ महिने कार्यपत्रमा नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन…

Read More

फिल्म ‘जोनी जेन्टलम्यान’को नयाँ रिलिज डेट सहितको पोस्टर सार्वजनिक

पल शाह र आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’को नयाँ रिलिज डेट सहितको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका आँचल शर्मा र नायक पल शाह स्याड मूडमा छन् । यसअघि सार्वजनिक भएको पोस्टरमा भने पल र आँचल रोमान्टिक मूडमा देखिएका थिए । स्थानीय तहको निर्वाचनका कारण पूर्व निर्धारित मितिमा प्रदर्शन हुन नसकेको यो…

Read More

“एलजी सिने सर्कल एवार्ड–२०७४”मा एवार्ड विजेताको सुची

आर्मी अफिसर्स क्लब भद्रकालीमा सोमबार आयोजित कार्यक्रमको विषेश आकर्षकको रुपमा ५१ वर्षअघि नीजि क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइतीघरलाई स्मरण गर्दै आयोजित यो वर्षको एवार्डमा उक्त चलचित्रका अभिनेता  सिपी लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो । लोहनी तथा सिन्हालाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका थिए । त्यस्तै उक्त चलचित्रका गीतका गायक प्रेमध्वज प्रधान,…

Read More