
चलचित्र ‘कारखाना’को प्रोमो वैशाख २५ मा रिलिज गर्ने तयारी
फिल्म रिलिजको पूर्ण तयारीमा रहेको चलचित्र ‘कारखाना’को टीमले अफिसियल प्रदर्शन मिति तय भए लगतै फिल्मको प्रोमो वैशाख २५ मा रिलिज गर्ने तयारी भएको छ l सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को फिल्म भने असार १६मा रिलिज हुने पक्का भएको छ l फिल्म ‘कारखानामा लिड कलाकार सुशिल र बर्षाको प्रेमभाव झल्किन्छ भने फिल्मको यसअघि…