अजय देवगन, आमिर खान र रजनीकान्तको भिडन्तमा रजनी कान्त फरार

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘२.०’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यो फिल्म यस बर्षको दिपावलीमा रिलिज हुने तयारीमा थियो तर संगसंगै अरु दुइ वटा फिल्म अजय देवगनको ‘गोलमाल अगेन’ र आमिर खानको ‘सीक्रेट सुपरस्टार’ रिलिज हुने भएकाले रजनी कान्तको २.० को रिलिज डेट पोस्टपोन्ड गरिएको होl त्यस्कारण अजय र अमिरको…

Read More

गायिका करीनाको म्युजिक भिडियो “नेपाल कि छोरी”मा स्वदेशप्रति एउटी चेलीको भावना प्रस्तुत

नेपाली फिल्म इनडसट्रीमा उदयमान व्यक्तित्व मध्ये एक हुन् करीना l अभिनय र गायनमा आफुलाई अब्बल कलाकारको रुपमा प्रस्तुत गर्न सफल करीनाको गीति एल्बम बजारमा आएको छ l उक्त एल्बममा ५ वटा गीत समावेश गरिएको छन जसमा नेपालकी छोरी ..,तिमीलाई किन ..,मेरो पनि जिन्दगीको ..,मेरो दिलमा ..र उडु उडु भन्छ यो मन ..जस्ता कर्ण प्रिय गितहरु…

Read More

छोटो समयमै ट्रेलर सायद-२ को धमाका

नेपालि चलचित्र क्षेत्रमा हेरक पटक नया र प्रतिभावान कलाकारलाई डेभ्यु गराउन सफल निर्माता सुनिल रावल अर्थात दुर्गिश ब्यानर द्वारा निर्मित चौथो चलचित्र हो सायद २ l सार्बजनिक भएको छोटो समयमै लाखौ पटक हेरिएको छ l चलचित्र सायद २ को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ lफिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत…

Read More

नेपाल चलिचत्र संघका अध्यक्ष प्रदीप उदयले पद तथा गोपनियताको शपथ खाँदै पदभार ग्रहण

नेपालभरि रहेका फिल्म हल संञ्चालकहरुको छाता संगठनका रुपमा चिनिने नेपाल चलचित्र संघ फिल्म क्षेत्रकै सबै भन्दा पूरानो संस्था हो । यो संस्था २०१३ सालमा स्थापना भएको हो ।गत दुइ महिना अगाडी हेटौंडामा सम्पन्न नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन हुनु भएका निर्माता प्रदीप उदयले ७ बैशाख,बिहीवार पदभार ग्रहण गर्नु भएको छ…

Read More

फिल्म ‘लभ लभ लभकी’निर्मात्री सर्मिला पाण्डेद्वारा दोश्रो फिल्म निर्माणको घोषणा

प्रदर्शनरत फिल्म ‘लभ लभ लभ’ निर्मात्री सर्मिला पाण्डेले दोश्रो फिल्म निर्माणको घोषणा गरेकी छन् ।उक्त नयाँ फिल्म निर्देशक दीपेन्द्र के खनालले नै निर्देशन गर्ने भएका छन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डेले उनलाई विश्वास गरेर नयाँ प्रोजेक्ट सुम्पिएकी छिन् । कथाको काम अनुसार यो फिल्मको बजेट ५ करोड लाग्ने पक्का छ भने यो फिल्मलाई ५ करोड…

Read More

चलचित्र”जालो”को ट्रेलर सार्वजनिक-गिनिज रेकर्डको तयारी

आँटे असम्भव भन्ने कुरा यो संसारमा केहि छैन यस्तै नेपाली फिल्म उद्योगका दुइ हस्ती अराज केशव र मोहित मुनालले वान सटमा दुई नेपाली फिल्म ‘जालो’ र ‘जालो रिर्टन्स’ निर्माण गरि प्रमाणित गरीदिएका छन् । वान सटमा दुई फिल्म एकसाथ खिचिएको विश्वमै यो पहिलो पटक हो l ३ घण्टा ५३ सेकेण्डसम्म क्यामेरा अफ नगरि खिचिएको दुई…

Read More

चलचित्र ‘मीस्टर झोले’को शुभदिन पारी शुभ साईत गरीयो

अाज २०७४ साल बैशाख ७ गते भाटभटेनी मन्दिरको प्राङ्गनमा क्यामेरा पुजा गरी चलचित्र ‘मीस्टर झोले’को शुभदिन पारी शुभ साईत गरिएको छ ।टेकेन खड्का प्रोडक्सन र सिनेमा अार्टको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र “मिस्टर झोले”मा राम बाबु गुरुङको निर्देशन रहेको छ lगुरुङले यो भन्दा अगाडी कबड्डी , कबड्डी कबड्डी र पुरानो डुंगा जस्ता हिट फिल्म…

Read More

चलचित्र ‘नेप्टे’को घोषणा दयाहाङ् र छुल्ठिमको प्रमूख अभिनय

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली चलचित्र ‘नेप्टे’को घोषणा गरिएको छ ।रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् चलचित्र नेप्टेमा देव कुमार श्रेष्ठको निर्देशन रहने छ । फिल्ममा दयाहाङ् राई र छुल्ठिम गुरुङ्को प्रमूख अभिनय रहनेछ भने रोहितको पनि महत्वपूर्ण भूमिका रहनेछ । नेप्टे’मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने बताईएको छ । ‘नेप्टे’को…

Read More

विजय बिष्फोटको नाट्य शोधका लागी अमेरीकन विद्यार्थी काठमान्डूमा

लामो समय देखि रंगमंचमा आबद्द हुनुभएका बरिष्ट नाट्य कर्मी विजय बिष्फोटलाइ खोज्दै काठमान्डूमा सम्म आइपुगिन जुली जोन l जुली venderbilt university कि studentहुन् हाल नाटकमा थेसिस गरिरहेकी जुली जोनले नेपालमा १२३ भाषा र १२५ जात भएको देश कल्चरमा विविधता भएकोले नेपाल आफ्नो लागि थेसिस रिसर्चको लागि उपयुक्त ठाउं रहेको बताइनl विजय बिष्फोटसंग कसरी सम्पर्क भयो…

Read More

मायामा न जात हुन्छ न भात हुन्छ प्रेम भनेको साँच्चैमा दुई आत्माको मिलन हो :चलचित्र घामपानी

निश्चल मन भएका जो कोही युवतीलाई र इमान्दार युवकले जातीय लेप नलगाई माया गर्छ र त्यसलाई पाउन जस्तोसुकै सघन प्रयास गर्छ भन्ने चलचित्र घामपानीले स्थापित गर्न खाजेको छ।सोझै भन्नु पर्दा मायामा न जात हुन्छ न भात हुन्छ प्रेम भनेको साचचैमा दुइ आत्माको मिलन हो भन्ने कुरा चलचित्र घामपानीले देखाउन खोजेको छ l जुन समाजमा दिनानुदिन…

Read More