
पारिवारिक कथा , लव स्टोरी र एक्शनको साथमा सार्वजनिक भयो “कारखाना” को टिजर
मनोरंजनसंसार डटकम प्रदर्शनको लागि तयार भएर बसेको चलचित्र “कारखाना” ले आफ्नो पहिलो टिजर सार्वजनिक भएको छ | सार्वजनिक टिजर हेर्दा चलचित्रमा पारिवारिक कथा , लव स्टोरी र एक्शनलाई चलचित्रमा अधिक जोड दिइएको देखिन्छ | चलचित्रले केहि समय अगाडी मात्रै आफ्नो पहिलो “माया ले बोलेको” बोलको गीत समेत सार्वजनिक गरिसकेको छ | चलचित्रको गीतले अहिले राम्रो…