
अमेरिकामा “ग्लोबल नेपाली फिल्म अवार्ड” , को को जाने भए त अमेरिका ?
मनोरंजनसंसार डटकम अहिले नेपालमा अवार्ड वितरणको शिलशिला चलिरहेको बेला आउँदो २७ गते अमेरिकाको कोलोराडोमा फेरी अर्को अवार्ड कार्यक्रम “ग्लोबल नेपाली फिल्म अवार्ड” आयोजना हुने भएको छ | उक्त चलचित्र अवार्ड कार्यक्रमलाई नेपाल फिल्म सोसाइटीले आयोजना गर्ने भएको छ | बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष कृष्ण मल्लले अमेरिकामा आयोजित हुन लागेको कार्यक्रमको…