
“रक अन २” मा फेरी चल्ने छ म्युजिकको जादु , सार्वजनिक भयो पहिलो पोस्टर
मनोरंजनसंसार डटकम फरहान अख्तर र अर्जुन रामपालको “रक अन” कसलाई याद छैन होला र | उक्त फिल्मले योङ्ग जेनेरेशनमा एक किसिमको गहिरो प्रभाव छोडेको थियो | यहाँ सम्म की त्यस फिल्मबाट नायक अर्जुन रामपाललाई नेशनल अवार्डबाट सम्मानित समेत गरिएको थियो | दर्शकहरुमा फिल्मको शिक्वेल “रक अन २” लाई लिएर निकै धेरै उत्सुकता बढेको बेला फिल्मले…