Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
विश्वकै सबैभन्दा ठुलो मानिने ओस्कार अवार्ड यो बर्षको संस्करणको लागि नेपालबाट चलचित्रको माग भए लगतै तिन चलचित्र बीच प्रतिस्पर्दा सुरुभएको छ | यो बर्षको रास्ट्रिय पुरस्कार हात पुरस्कार हात पार्न सफल चलचित्र “पशुपतिप्रसाद” , फेस्टिभलमा उत्कृष्ट ठहरिएको “कालोपोथी” र “को आफ्नो” चलचित्र छनोटको लागि प्रतिस्पर्दामा रहेका छन् |
KALO-POTHI-Full-Movie
यिनै तिन चलचित्र छनोट गरि समितिले कुनै एक चलचित्र ओस्कार अवार्डको लागि नेपालको प्रतिनिधित्वो गरेर पठाउने भएको छ | हरेकबर्ष नेपालबाट एक फिल्म पठाईने गरेपनि आजसम्म कुनै पनि नेपाली फिल्मले कुनै अवार्ड भने हात पारेका छैनन् । ओस्कार अवार्ड समारोह आगामी फेब्रुअरी २८ मा अमेरिकामा हुँदैछ |
ko afno poster

Leave a Reply

%d bloggers like this: