
पाईरेसीको लिस्ट मा ‘ड्रिम्स’
गत माघ २१ गते प्रदर्शनमा आएको भुवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’ पनि पाईरेसी भएको खबर एक अनलाईनले लेखेको छ । उक्त अनलाईनका अनुसार पाईरेसी फिल्म भाईरल बनेको छ । पाईरेसी भए पनि फिल्म सामाजिक सन्जालमा भने आएका छैनन् । तर,बिशेष गरी मोबाल तथा सिडी पसलबाट फिल्म डाईरेक्ट डिभीडी,सिडी,पेन ड्राईभ र मेमोरी कार्डमा बिक्री हुदै आएको…