Fri. Apr 19th, 2024

sunny-leone-647_032516114246
पोर्न स्टार बाट बलीवुड एक्ट्रेस बनेकी सनी लियोनी ३५ बर्षकी भईन् । उनको जन्म १३ मे १९८१ मा क्यानडामा भएको थियो । इन्टरनेटमा उपलब्ध जानकारी अनुसार सनी अहिलेको मितिमा करीब ८७ करोडको सम्पतीकी मालिकनी हुन् ।
1417688515SunnyLeone
रिपोर्टका अनुसार उनले एक चलचित्रको लागि ४ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनको सबैभन्दा धेरै कमाई एडल्ट वेबसाइटबाट हुन्छ । उनले पोर्न चलचित्रमा काम गर्न छोडेपनि बढि कमाई भने त्यहि माध्यमबाट नै गरिरहेकी छिन् । यसका अलावा उनले मोडलिंग असाइन्मेन्ट, एन्डोर्समेन्ट, रियलिटी शो, स्टेज शो तथा बलीउड चलचित्र उनका कमाईका श्रोत हुन् ।

%d bloggers like this: