
संकटमा महानायक राजेश हमालको बैवाहिक जीवन
आफ्नो जीवनको झण्डै पाँच दशक पार गरेपछि आफू भन्दा धेरै कम उमेरकी मधु भट्टराईसँग बैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमालको बैवाहिक जीवन अहिले संकटबाट गुज्रिरहेको छ । विवाहपछि आफ्नो हरेक कार्यक्रममा पत्नीलाई साथै लिए जाने महानायक हमाल यतिवेला पत्नीलाई काठमाडौमै छाडेर आफू लामो अमेरिका बसाईमा रहेका छन । उनीहरुवीच खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर…