Fri. Apr 19th, 2024

चलचित्र ” कबड्डी ” र ” कबड्डी कबड्डी ” बाट चर्चा कमाएका निर्देशक रामबाबु गुरुङले नया चलचित्र ” पुरानो डुंगा ” दर्शक माझ लिएर आउदै छन् |
यस चलचित्रमा भने दयाहंग राई संग प्रियंका कार्कीलाई हेर्न पाइने छ |
चलचित्र झोले पछि लगातार दयाहंग संग ओनस्क्रीन रोमान्समा रहेकी प्रियंका कार्कीले ” पुरानो डुंगा ” को कथा मिठो रहेको बताईन | उनले रामबाबुको टिम संग काम गर्न पाउदा खुशी लागेको पनि सुनाईन |

%d bloggers like this: