राजकुमारले ल्याए मेरो नेपाल
करिब दुई दशकदेखि नेपाली संगीतमा कृयाशील गायक तथा संगीतकार राजकुमार लामिछानेको आफ्नो दोश्रो सांगितीक एल्बम मेरो नेपाल लिएर आएका छन । जापानको गुन्माकेनमा आयोजित एक बृहत कार्यक्रमका बीच जापानका लागि कार्यवहाक नेपाली राजदुत गहेन्द्र राजभण्डारी,ओईजुमी माची गुन्माकेनका मेयर, नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचन, नमस्ते ब्याण्डका संस्थापक तथा बरिष्ट गायक ईश्वर गुरुङ,चर्चित गायक…